
रुपन्देही
तरुण दल रुपन्देही जिल्ला सभापति प्रसान्त कोइरालाको सभापतित्वमा आज सदस्यता बितरण गरिएको हो।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस माहसमिती सदस्य सोम गुरुङ, तरुणदलका विशिष्ट अतिथी पुर्ब सचिब चिरनजिबि जोसी,तरुण दल केन्द्रिय सदस्य अजय रावल,केन्द्रिय सदस्य दुर्गा सिंह क्षेत्री ,लगायतको उपस्थिति रहेको थियो।
क्षेत्रीय सभापति हसन्त लामा,किसोर सुवेदी , बुटवल उपमहानगरपालिकाका सभापति सुजन पुन,सैनामैना सभापति राजु चौधरी लगायतले मन्तव्य राख्न्नुभएको थियो।कार्यक्रमको संचालन तरुण दल जिल्ला सदस्य विशाल चौधरीले गरेका थिए।
त्यसै गरि तरुण दल रुपन्देहीले पुणकालिन सदस्यता वितरण गर्ने बिपि स्मृति कप खेल राख्ने समेत जनाएको छ।वडा र नगर क्षेत्र भित्रको चैत्र २८ गतेभित्र पुणकालिन सदस्यता जिल्ला कार्य समितिमा बुझाउने,वडा देखि क्षेत्र सम्मको अधिवेशन बैशाख २० भित्र गर्ने निणय भएको विशाल चौधरीले जानकारी दिए।
युबा मिलन तथा सदस्यता वितरण कार्यक्रम जिल्ला कोसाधक्ष्य वासु बस्यालको संयोजकत्वमा पाच सदस्य रहने कार्यसमिति समेत बनेको तरुण रुपन्देहीले जानकारी गराएको छ।