राष्ट्रिय स्वतन्त्र पार्टाीका सभापति रवि लामिछाने पक्राउ परे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टाीका सभापति रवि लामिछाने पक्राउ परेका छन् ।

उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेका थिए ।

लामिछानेले आफू अहिल्यै गिरफ्तारी दिन तयार रहेको उल्लेख गरेकै केही समयमै प्रहरीले नियन्त्रण गरेको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation