प्युठानका राजु सामतको खोजीमा मूल प्रवाह

खिमराज चालिसे
चंडिगढ

प्युठान जिल्लाको सरुमारानी गाउपालिका वार्ड नं २ ददेरी निवासी राजु सावत वर्ष ३३ को खोजी कार्यमा मूल प्रवाहले तत्परता देखाएको छ ।

२०८१ सालको चैत्र १० गते देखि श्रीमतीलाई जोडेर घरमा राखेको दुई लाख पचास हजार नगद र एउटा मोवाईल लिएर फरार राजु सामत भारतमा रहेको परिवारले आशंका गरेका छन।

राजु सामतको श्रीमती सुनिता सावतका अनुसार उनि नेपालबाट भाग्दा एकजना परस्त्रीसंग भागेको हुदा उनिहरु भारतमा रहेको हुनसक्ने आशंका गरिएको बताएका छन ।

उनि भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा 009779766312122 वा +917626805760 मा खबर गरिदिन अनुरोध गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation