
शंकर प्रसाद पोख्रेल बुटवल ,चैत्र २९
प्रधानमन्त्री केपि सर्मा ओलले बुटवलमा एमालेको जागरण सभालाइ सम्बोधन गर्दै केहिपपनि गरेका छैनौ भन्नेहरुलाई कार्यकर्ता हरुले स्वास्थ शिक्षा हबाइ यातायात ,लगायतको क्षेत्रमा बिकास भएकोको प्रचार गर्न आग्रह गर्नुभयो।
व्यंग्य गर्दै सिंह दरबारलाइ भालुबाङमा सारेको तर एमाले नेता शंकर पोख्रेललाई चुनाबमा हराएकोमा गुनासो रहेको बताउनुभयो बताउनुभयो ,छपियाजस्तो ठाउमा माछाहरुको उत्पदन गरेर कृषिको आधुनिकीकरण गरेको
साथै नयाँ तरिकाका साथ एमाले अगाडि बढेको बताउदै मिसन ८४ लिएर आफू र एमाले अगाडि बढेकोले एमालेलाई कसैले हल्लाउन नसक्ने भन्दै
एमाले केही चुप लाएर बसेको बेला मसानघाटमा गएकाहरुलाइ जगाएर ल्याउछम भन्दैछन उनिहरुले कल्पनानगरे हुन्छ भन्दै एमाले एकातिर अरु अर्कोतिर भएपनी आफहरु बलियो रहेको प्रधानमन्त्री ओलिको दाबी थियो।
नेकपा एमालेले वृद्धभत्ता बितरण गरेर ऐतिहासिक काम सुरु गरेको बाताउदै ।एमाले सरकारमा आउदा केहिन केही परिवर्तन भएको बताए।
प्रतिगमनका मातियारहरुले बियर हुस्की सुन्तला चोरेर क्रान्तिका कुरा गर्ने गरेको बताउदै ,युबाहरु अनुसासित हुनुपर्ने यहि देशमा बसेर देस्ग बनाउन युबाहरु लाग्नुपर्ने प्रधानमन्त्रीको तर्क थियो।
आफ्नो देश बनाउन आफुहरुले युबास्वरोजगार कार्यक्रम संचालन गरेको आफुहरु
दुइटा ठुला पाटी मिलेर देश चलाउन लाएकाछौ देश परिवर्तन गरेर छोड्छौ।
एमाले कांग्रेसको सरकार ८४ सम्म टिक्ने दाबी प्रधानमन्त्रीले गर्नुभएको थियो।
शिक्षकहरु प्रदशन मात्र गरेर हुन्न हामी ऐन लिउछौ भाबनमा बगेर समस्याको सामधान हुन्न बार्ता र संबाद बाट समाधान गर्न सकिन्छ। कर्मचारी हटायो भनेर आफ्नै कपाल लुछेर रुनि पनि यहि छन भन्दै प्रधानमन्त्री ओलिले मन्त्रीले भनेको न मान्ने कर्मचारी हटाइने कुरा सहभागीलाई जानकारी गराए।