
यक्टिभ युथ क्लब झिमरुक गाउपालिका ४ ले खुला भलिबल प्रतियोगिता आयोजना गर्नेभएको छ।
उक्त संस्थाको प्रथम स्थापना वर्षको अबसरमा खुल्ला भलिबल प्रतियोगिता कार्यक्रम आयोजना गर्न गईरहेकोले सहभागिताको लागि सम्पूर्ण खेलाडी , खेलप्रेमी, शुभेच्छुक र सरोकारवाला महानुभाव हरुमा लाई निम्ता दियको क्लबले जनायको छ।
खुल्ला भलिबल प्रतियोगिता, हुने मिति।
मिति : २०८१/०६/२३ र २४ गते।
समय: बिहान १०:०० बजे ।
स्थान : ०४ नं वडा कार्यलय झिमरूक ०४ प्युठान
प्रथम पुरस्कार : रु. २५००० कप,मेडल र प्रमाणपत्र।
द्वितीय पुरस्कार : रु. २०००० कप,मेडल र प्रमाणपत्र।
तृतीय पुरस्कार : रु. १५००० कप,मेडल र प्रमाणपत्र।
बेस्ट स्पाईकर :रु.२५०० र कप
बेस्ट पेलेयर : रू.२००० र कप
टिम दर्ता शुल्क : रु.२५००
टिम दर्ता गर्ने अन्तिम दिन: २०८१/०६/२२ गते
अनलाइन मार्फत टिम दर्ता र अन्य जानकारीको लागि सम्पर्क :
प्रविन जि. सी ( ९८६६१८४०८८)
बिक्रम सिंह (९८४२४०८७८७ )
असोक के.सी (९८४०६४०५२६)
किशोर जि.सी (९८४२७९०६९२)
नियमहरु:
१. खेल नकआउट पद्धतिको आधारमा खेलाइने छ।
२. प्रत्येक खेलाडीहरू जर्सीमा उपस्थित हुनुपर्नेछ ।
३. एक टिममा एक जना प्रशिक्षक सहित ०८ जना खेलाडी समावेश हुनुपर्नेछ।
४.यादि खेलमा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ।
नोट: खेलाडीहरू खेलतालिका अनुसार उपस्थित नभए स्वत डिसक्वालिफाई र विवाद आएको खण्डमा अन्तिम निर्णय लिने सर्वाधिकार आयोजकमा निहित हुनेछ ।
आयोजक:
एक्टिभ युथ क्लब (AYC)
झिमरुक गाउँपालिका-०४,प्यूठान।