प्रमुख समाचार

चेन्नईमा लेनिन दिवस तथा कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवस कार्यक्रम सम्पन्न

कोटी प्रसाद पोख्रेल अन्तराष्ट्रिय एक्यवद्धताको लागि नेपाली जनताको मञ्चको आयोजनामा १५६औं लेनिन दिवस तथा ७७औं नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको दक्षिण भारत क्षेत्रिय कार्यालय अम्बतुरमा कार्यक्रम सम्पन्न भएको छ...

पुरा पढ्नुहोस
पत्रकारलाई आक्रमण गर्नेलाइ तुरुन्तै कारबाही गर्न पत्रकार महासंघ रुपन्देहीको माग

  भैरहवा । नेपाल पत्रकार महासंघ, रुपन्देहीले समाचार संकलनका क्रममा एपीवान टेलिभिजनका संवाददाता राधेश्याम विश्वकर्मामाथि भएको आक्रमण प्रयासमा संलग्नमाथि तत्काल कारबाहीको माग गरेका छन्। रुपन्देहीको मायादेवी गाउँपालिका–६, मर्चवारमा सोमबार तस्करहरुको समूहले पत्रकार विश्वकर्मामाथि आक्रमण प्रयास...

पुरा पढ्नुहोस
नेपाली दूतावास दिल्ली मार्फत नेपालका प्रधानमन्त्रीलाई ज्ञापनपत्र

भारत नेपाली दूतावास दिल्ली मार्फत नेपालका प्रधानमन्त्रीलाई प्रतिगामी र यथास्थितिवादका विरुद्ध ध्यानाकर्षण पत्र बुझाईएको छ । प्रवासी नेपाल जनसमाज भारतका अध्यक्ष दामोदर पंगेनीको नेतृत्वमा गएको समाजको एक टोलीले मंगलबार महामहिम राजदुत डा.शंकर प्रसाद शर्मा मार्फत उक्त...

पुरा पढ्नुहोस
कम्युनिस्टजस्तो कम्युनिस्ट बनेर जिम्मेवारी पूरा गरौँ :मसाल

  काठमाडौँ । नेकपा (मसाल) ले सही अर्थमा कम्युनिस्ट बनेर देश र जनताको अगाडिका समस्या समाधान गर्न सकिने धारणा व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ वैशाख ९ गते मङ्गलबार विशेष वक्तव्य जारी गर्दै सो धारणा...

पुरा पढ्नुहोस
शिक्षामन्त्री विद्या भट्टराई द्वारा राजीनामा

काठमाडौँ । विद्यालय शिक्षा ऐन माग गर्दै शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन गरेको २० दिनमा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । नेपाल शिक्षक महासंघ र मन्त्रालयबीच बारम्बार संवाद भएपनि सहमति जुट्न नसकिरहेको बेला शिक्षामन्त्रीबाट...

पुरा पढ्नुहोस
पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु,

– प्रसिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरा दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको जिपमा करेन्ट लागेर आज (सोमबार) बिहान आगलागी हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । फुङ्लिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको मे...

पुरा पढ्नुहोस
असहाय तथा गरिब छात्रवृत्ति अक्षयकोषको १७औं साधारण सभा सम्पन्न

दुर्गा पौड्याल , ललितपुर, बैशाख ५ – असहाय तथा गरिब छात्रवृत्ति अक्षयकोषको १७औं साधारण सभा ललितपुर महानगरपालिका–१४, ताछिखेलमा सम्पन्न भएको छ। गुल्मी चन्द्रकोटको शान्तिपुरस्थित उदय स्कूलका पूर्व विद्यार्थी तथा शिक्षकहरूको पहलमा स्थापना गरिएको यस...

पुरा पढ्नुहोस
सिद्धार्थनगरमा महिला पत्रकारका लागि ‘फिचर लेखन वृत्ति विकास तालिम’ सम्पन्न

  रमा पन्थी ,रुपन्देही ।  सिद्धार्थ नगर नगर पालिकाको सहकार्यमा    सञ्चारीका समूह रुपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिकाले ‘फिचर लेखन वृत्ति विकास तालिम’ सम्पन्न गरेको छ। आइतबार सिद्धार्थनगर-भैरहवाको एक होटेलमा आयोजित एकदिने तालिममा रुपन्देहीका ३५ जना महिला...

पुरा पढ्नुहोस
जीतगढी किल्लालाई विश्व सम्पदाको सूचीमा राख्न सरकारसंग लविङ गर्छौ ,मुख्यमन्त्री आचार्य

बुटवल, बैशाख ७ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जीतगढी किल्लालाई विश्व सम्पदाको सूचीमा राख्न संघीय सरकारसंग लविङ गर्ने बताएका छन् । हाम्रो शान र मान जीतगढी किल्लाको विकासका लागि कुनै कमी नराख्ने मुख्यमन्त्री आचार्यले...

पुरा पढ्नुहोस
बुटवलमा युवतीलाई गोली हान्नेको पहिचान खुल्यो

बुटवल, बैशाख ७ गते । शनिबार बिहान बुटवलमा महिलामाथि गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको छ । महिलालाई गोली हान्ने व्यक्ति सितारे अन्सारी भएको र उसको ठेगाना भने झै एकनि नभएको जिल्ला प्रहरीका कार्यालय रुपन्देहीका...

पुरा पढ्नुहोस