प्रमुख समाचार
१२ फागुन, बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले ४३ औं मगर दिवस (फागुन १५) पाँच दिवसीय रुपमा मनाउने भएको छ । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले आइतबार बुटवलमा पत्रकारहरुसंगको भेट्घाटमा संघका...
पुरा पढ्नुहोसखलंगा । प्युठानको माण्डवी गाउँपालिका-२ रातापानीमा एक दम्पत्तिको घनले हानेर हत्या भएको छ । स्थानीय रामबहादुर र हुकुमा परियार दम्पतीको आफ्नै भतिजले हत्या गरेको रहस्य खुलेको हो । शनिबार दिउँसो रातापानीका ६० वर्षीय रामबहादुर परियार...
पुरा पढ्नुहोसजन्मदिन मनाउने सबैको आ–आफ्नै शैली हुन्छ। कसैले केक काटेर, होटल तथा रेष्टुरेन्टमा पार्टी गरेर जन्मदिन मनाउँछन् भने, कोही बाहिर घुम्न जाने, रमाइलो गर्ने जस्ता विभिन्न तरिकाले यो विशेष दिनलाई मनाउँछन्। तर रुपन्देही बुटवलका दिपक...
पुरा पढ्नुहोसबुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिका-६, पश्चिम पहुनीमा १०८ फिट अग्लो त्रिशुल स्थापना गरिएको छ। मोक्षधाम सेवा आश्रमले विश्वको ठूलो त्रिशूल स्थापना गरिएको दावी गरेको छ। मोक्षधाम सेवा आश्रमको प्राङ्गणमा स्थापित यस त्रिशुलमा भगवान शिवको डमरु समेत...
पुरा पढ्नुहोस११ फागुन, खलंगा । प्युठानमा मृत अवस्थामा भेटिएका दम्पतीको हत्या भएको खुलेको छ । मृत भेटिएको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान गरेको प्रहरीले हत्या भएको निष्कर्ष निकालेर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय...
पुरा पढ्नुहोसप्यूठान प्यूठान उद्योग बाणिज्य संघ अन्तरगरका पाँच बजार इलाकाको अधिबेशन शनिवार सम्पन्न भएको छ । नौ बजार इलाका रहेको संघको बाकी इलाका अधिबेशन फागुन १७ गते हुनेछ्न । स्वर्गद्वारी नगर बजार क्षेत्रको १७ औँ साधारण...
पुरा पढ्नुहोसखलङ्गा । प्रगतिशील लेखक सङ्घ प्युठानको अध्यक्षमा ध्रुव गिरी चयन हुनुभएको छ । २०८१ फागुन १० गते शनिबार सम्पनन सातौँ सम्मेलनबाट गिरी अध्यक्षमा चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा अग्निधरचन्द बोहोरा, सचिवमा सुमन सुवेदी, सहसचिवमा लोकेन्द्र जिसी...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवल, फागुन १० गते । मोतिपुर मगर महिला समूह शिवनर बुटवलको सातौ साधारण सभा शनिबार सम्पन्न भएकोे छ । बुटवल १७ मा क्रियाशील मोतिपुर मगर महिला समूह शिवनगरले आफ्नो वार्षिक सातौ साधारण...
पुरा पढ्नुहोसबुटवल, फागुन १० गते । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको १ सय १५ औं स्थापना दिवस मनाउंदै छ । स्थापना दिवसको अबसरमा आयोजित साप्ताहव्यापी कार्यक्रम अन्तरगत शनिबार फुटबल तथा भलिबल प्रतियोगिताहरु सम्पन्न भए । बुटवलको प्रहरी तालिम...
पुरा पढ्नुहोसविश्व नेपाली संवाददाता ,प्युठान झिमरुक प्युठान उधाेग वाणिज्य संघ झिमरुक बजार क्षेत्र काे १७ औ बार्षिक साधारणसभा तथा ७औअधिवेशन मच्छीमा सम्पन्न छ। अधिवेशनले भरत ढकालकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्बाचित गरेको छ। जसकाे उपाध्यक्षमा पिताम्वर घिमिरे,सचिव झविलाल ज्ञवाली...
पुरा पढ्नुहोस









