प्रमुख समाचार
काठमाडौँ । अखिल (छैठौं) ले राष्ट्रिय जनमोर्चाद्वारा आयोजित चैत २४ देखि ३० गतेसम्मको काठमाडौँकेन्द्रित आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै चैत २० गते साँझ ८ बजे फेसबुकको प्रोफाइल फोटो बदल्ने भएको छ । अध्यक्ष सुवाश जिसीको हस्ताक्षरमा...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ । लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले पुष्टि गरे ।...
पुरा पढ्नुहोससरकारले संसद्को चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १९ चैतको राति १२ बजेबाट संसद्को हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।...
पुरा पढ्नुहोसकाठमाडौँ- प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईले नेपालमा रहेको भावी रणनीति तयार गरिरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै शिकार गर्नु भन्दा पहिला सिंह एक कदम पछि हट्ने र पुन:आक्रमण गर्छ र...
पुरा पढ्नुहोसकाठमाडौं । शुक्रबार तीनकुनेमा दुर्गा प्रसाईंले उत्तेजित हुँदै प्रहरी, सञ्चारकर्मी अनि आफ्नै समर्थकलाई समेत किच्याउने हिसाबले गाडी हुइँक्याएको दृश्य तपाईंले हेर्नु भएकै होला । धेरैले त्यो श्रव्यदृश्य हेरेपछि प्रहरीमाथि प्रश्न गरेका छन्, किन त्यतिबेला गोली...
पुरा पढ्नुहोसरुपन्देही चैत्र- १८ नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजानमा भएको मिडिया कप फुटसल प्रतियोगीताको उपाधी ग्लोबल आवाज डटकमल र कर्पोरेट कप को उपाधी नेपाल ईन्जीनियर्स एशोसीयसन लुम्बिनीले जितेको छ । नेपाल ईन्जिनियर्स एशोसियसनले शंकरनगर खानेपानी...
पुरा पढ्नुहोसरमा पन्थी रुपन्देही, चैत १७ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लैंगिक समानताकालागि हाल सम्म गरिएका प्राप्त उपलब्धि संस्थागत नहुँदा क्रमशः कमजोर बन्दै गएको बताएकी छन्। शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाद्वारा भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय महिला...
पुरा पढ्नुहोसकाठमाडौं । प्रेस सेन्टर नेपालको पाचौं अधिवेशनबाट अध्यक्षमा कमल गिरी विजयी भएका छन् । काठमाडौंको थापागाउँस्थित एक पार्टी भेन्यूमा सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरलेपछि पार्दै गिरी विजयी भएका हुन्...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र जोगाउन संघीयता खारेज गर्नुपर्ने बताउनुभएको छ । आइतबार साँझ सिंहदरबारमा बसेको सर्वदीय बैठकमा अध्यक्ष केसीले यस्तो धारणा राख्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको गणतन्त्र पक्षधर...
पुरा पढ्नुहोसरुपन्देही तरुण दल रुपन्देही जिल्ला सभापति प्रसान्त कोइरालाको सभापतित्वमा आज सदस्यता बितरण गरिएको हो। उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस माहसमिती सदस्य सोम गुरुङ, तरुणदलका विशिष्ट अतिथी पुर्ब सचिब चिरनजिबि जोसी,तरुण दल केन्द्रिय सदस्य अजय रावल,केन्द्रिय...
पुरा पढ्नुहोस








