प्रमुख समाचार
विश्व नेपाली संवाददाता, नारायण जिसी ,प्युठान हाेटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र झिमरुक बजार क्षेत्रकाे आठौं साधारणसभा तथा चौथो अधिवेशन मच्छीमा सम्पन्न भएको छ। झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको प्रमुख आथित्यतामा , झिमरुक...
पुरा पढ्नुहोसपोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर आगो लाग्दा घाइते भएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि कीर्तिपुर अस्पताल भर्ना गरिएको छ। शनिबार दिउँसो कार्यक्रम उद्घाटन क्रममा...
पुरा पढ्नुहोसफाल्गुन -३, नारायण जिसी नेपाल रेडक्रस साेसाइटी प्यूठान जिल्ला शाखा जुनियर तथा युवा समितिकाे आयाेजना, नेपाल युवा रेडक्रस सर्कल श्री बलभद्र मा. बि. बाँदिकाेटकाे आतिथ्यतामा २०८१- फागुन २ र ३ गते संञ्चालित ३९ ओै जिल्लास्तरीय...
पुरा पढ्नुहोसशङ्करप्रसाद पोखरेल, बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीले आगामी चैत २४ देखि ३० सम्म आयोजित सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनका लागि मोटरसाइकिल ऱ्याली सम्पन्न गरेको छ । २०८१ फागुन ३ गते शनिबार रुपन्देहीको बुटवलदेखि भैरहवासम्म सो ऱ्याली...
पुरा पढ्नुहोसकाठमाडौं : आफ्नो शैक्षिक एवम् मौलिक अधिकारका पक्षमा दृढतापूर्वक सङ्घर्षमा होमिन युवा विद्यार्थीहरूलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) केन्द्रीय समितिले आह्वान गरेकाे छ । संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेले आज एक विज्ञप्ति जारी...
पुरा पढ्नुहोस२ फागुन, बुटवल । नेपालका प्रथम शहीद लखन थापामगरलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् । प्रथम शहीद लखनथापामगरको १४८ औं स्मृति दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले प्रथम शहीदलाई...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ भारतको हिमांचल राज्यको रामपुर बसपार्कमा अलपत्र भेटिएका वृद्धा रामसिंह राई वर्ष ६० को मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले १२ फरवरी २०२५ को उद्धार गरि स्वदेश पठाएको छ । विगत ४०-४५ दिन देखि...
पुरा पढ्नुहोसविनोद खनाल, बुटवल दश वर्षे जनयुद्ध नै परिवर्तनको जग भएको भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा संचालित दश वर्षे जनयुद्धको ३०औं वर्षगाँठको अवसरमा बिहिवार नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट...
पुरा पढ्नुहोसनेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । पार्टीको पहिलो महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । नेत्र चपाईं र भट्टराईबीच चुनावी प्रतिस्पर्धा भएको थियो । बुधबार भएको मतदानको मतगणना...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । साँखु आउँदै गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाइ यातायात...
पुरा पढ्नुहोस









