प्रमुख समाचार
कावासोती । राष्ट्रिय जनमोर्चाले नवलपुरमा सङ्घीयताको मृत्यु भएको घोषणा गर्दै शङ्ख फुक्ने (शङ्खध्वनि) कार्यक्रम तय गरेको छ । राष्ट्रिय जनमोर्चाका नेता कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा २०८१ माघ ७ गते सोमबार सम्पन्न भेलास्तरीय भेलाले सो कार्यक्रम तय...
पुरा पढ्नुहोसबुटवल । नेपाल डेरी एसोसिएसनको २६औं वार्षिक साधारणसभा तथा स्थापना दिवस विशेष कार्यक्रम लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि...
पुरा पढ्नुहोसअखिल नेपाल युवक संघ संघीयता बिरोधि काठमाडौं केन्द्रित आन्दोलनमा होमिने भएको छ।यही माघ ३,४ र ५ गते काठमान्डौमा सम्पन्न बैठकले उक्त निणय गरेको हो। बैठकले गरेका निर्णयहरु सार्बजनिक गर्न युवक संघले प्रेस वक्तव्य समेत...
पुरा पढ्नुहोसकाठमाडौं- चितवनमा युवक कुट्ने प्रहरी निलम्बित भएका छन्। चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा युवकलाई लात्ती हान्ने प्रहरी निलम्बित भएका हुन्। ती प्रहरीले युवकलाई लात्ती हान्दै लडाएको र लडेरपनि पुन:कुट्दै गरेको भिडियो समाजिक सञ्जालमा भाइरल छ। भिडियो...
पुरा पढ्नुहोसकाठमाडौँ । इस्लामी समूह (हमास) को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धककोे नाम सार्वजनिक गरेको छ ।यससँगै सम्झौताको मध्यस्थकर्ता अमेरिका, कतार र इजिप्टले युद्धविराम सम्झौता कार्यान्वयन सुरू भएको...
पुरा पढ्नुहोसबुटवल । बुटवल ११ कालीकानगर भुवनसिङमार्गमा रहेको इन्टलेक्चुअल स्कूलमा आइतबार खेलकुद सप्ताह सम्पन्न भएको छ । गत बुधबारदेखि शुरु भएको खेल सप्ताह आइतबार सम्पन्न गरिएको हो ।खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजीत खेलकुद...
पुरा पढ्नुहोसबुटवल, ७ माघ । ‘आत्मनिर्भर स्वदेशी उत्पादनको प्रवद्र्धन, दुग्ध उत्पादक र उद्योगलाई समर्थन’ नारासहित स्थापना भएको नेपाल डेरी एसोसियसनको २६ औ साधारण सभा तथा स्थापना दिवस २०८१ बुटवलमा हुने भएको छ । नेपाल डेरी एसोसियसनमा...
पुरा पढ्नुहोसदाङ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) लुम्बिनी प्रदेशको भेला आज दाङ देउखुरीमा सम्पन्न भएको छ। भेलाले रिसव शर्मा( कपिलवस्तु )को अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ ।जसको उपाध्यक्षमा कुलचन्द्र शर्मा(रुपन्देही), सचिव सागर...
पुरा पढ्नुहोसराष्ट्रिय जनमाेर्चा बागलुङले “ गणतन्त्र र राष्ट्रियता काे रक्षा गराैं !संघीयता खारेजीका लागि काठमाडौ केन्द्रित आन्दोलन (०८१ चैत्र २४-३०) सफल पाराै ´´ भन्ने उदघाेष सहित २०८१ माघ ५ गते गलकाेट हटिया बजारमा सभा सम्पन्न...
पुरा पढ्नुहोसबुटवल : अखिल नेपाल बुद्धिजिवि संघ जिल्ला संगठन रुपन्देहिको आयोजनामा संघियता र लोकप्रियतावाद नेपालकालागि घातक विषयक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्टले नेपालको सन्दर्भ संघीयता...
पुरा पढ्नुहोस









