प्रमुख समाचार

माओवादी केन्द्रलाइ २०६४ को अवस्थामा फर्काउने लक्ष्य छ : प्रचण्ड

  शंकर प्रसाद पोख्रेल, तिलोत्तमा ,रुपन्देही । नेकपा( माओबादी केन्द्र)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुस्प कमल दाहाल प्रचण्डले माओबादिलाइ २०६४ सालको अवस्थामा फर्काउने दावी गर्नुभएको छ। रुपन्देहीको तिलोत्तमामा पार्टी प्रवेश ,तथा सैद्धान्तिक राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
राजमो द्वारा राम बहादुर केसीको संझनमा श्रद्धाञ्जली सभा सम्पन्न

आज मंसिर २४ गते झिमरुक गाउँपालिका २ बादिकोट निवासी राष्ट्रिय जनमोर्चाका सकृय सदस्य राम बहादुर के सि को स्मृतिमा शोक सभा सम्पन्न भएको छ। राजमो वडा कमिटीका उपाध्यक्ष रुमलाल गिरिको अध्यक्षता र निर्वाचित वडा...

पुरा पढ्नुहोस
दोस्रो जनप्रिय कृषि, ब्यापार, प्रयटन महोत्सव पुर्कोट दहमा चल्दै

  शंकर प्रसाद पोख्रेल ,/ बोम बहादुर थापा गुल्मीको मदाने गाउंपालिका पुर्कोट दहमा दोस्रो जनप्रीय पुर्कोट दह कृषि पर्यटन ब्यापार सांस्कृतिक तथा खेलकुद महोत्सव सुरु भएको छ। मेलाको उद्घाटन मंसिर १७ गते मदाने  गाउंपालिकाका अध्यक्ष महेन्द्र कुंवरले...

पुरा पढ्नुहोस
मदानेमा टिमुरखर्कको आधारभुत विद्यालयमा स्मार्ट कक्षा संचालन हुने

बोम बहादुर थापा, विश्व नेपाली संवाददाता गुल्मी , गुल्मी मदाने, प्रविधिलाइ जोड्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले गुल्मीको मदाने ७ मा रहेको टिम्मुरखर्क आधारभुत विद्यालयमा स्मार्ट कक्षा संचालन हुने भएको छ । आर्थिक बर्ष २०८१/०८२ को बार्षिक...

पुरा पढ्नुहोस
सङ्घीयता खारेजीको आन्दोलनको तयारी गर्दै राष्ट्रिय जनमोर्चा रुपन्देही

बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देही सङ्घीयता खारेजीका लागि आगामी चैत २४ देखि ३० गतेसम्म आयोजित काठमाडौँकेन्द्रित आन्दोलनको तयारीमा जुटेको छ । राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको हस्ताक्षरमा २०८१ मङ्सिर १८ गते सम्पन्न बैठकले सो निर्णय गरेको...

पुरा पढ्नुहोस
क्यालिफोर्नियामा ७ म्यान्नेच्युडको भूकम्प, १० हजार मानिस प्रभावित

वासिङ्टनडिसि । अमेरिकाको क्यालिफोर्नियाको केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर ७ म्यान्नेच्युडको भूकम्प गएलगत्तै सुनामीको चेतावनी दिइएकामा उक्त अलर्ट हटाइएको छ । सुनामीको चेतावनी लगत्तै सान फ्रान्सिस्कोको तटीय क्षेत्र खाली गराइएको थियो । क्यालिफोर्नियाको हाफ मून...

पुरा पढ्नुहोस
दमयन्ता देबी अधिकारीको सम्मानमा स्रद्धान्जली सभा सम्पन्न

  शंकर प्रसाद पोख्रेल, दाङ। राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीकी जिबन संगीन दमयन्ता देबी अधिकारीको सम्मानमा स्रद्धान्जली सभा सम्पन्न भएको छ । नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंह ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगायतले...

पुरा पढ्नुहोस
विशेषाधिकार समितिको भुमिका बढाऔं न्यौपाने, अधिकार लाई भरपुर उपयोग गर्नुहोस देबकोटा

 रुपन्देही बुटवल , लुम्बिनी प्रदेश सरकारको विशेषाधिकार समितिका सभापति गिरधारीलाल न्यौपानेले विधायिकाको अधिकार र मर्यादाको रक्षा गर्न विशेषाधिकार समितिको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भयो । बुटवलमा आयोजित विशेषाधिकार समितिले अन्तर्क्रियात्मक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले...

पुरा पढ्नुहोस
चुनाव सम्पन्न ४४ सिटमध्ये कांग्रेस १९ माओवादी ११, एमाले ८ सिट जित्न सफल

जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्ष गरी ४४ स्थानका लागि यो उपनिर्वाचन भएकामा सबै स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेस...

पुरा पढ्नुहोस
कीर्तिपुरकाे मेयरमा नेपाली कांग्रेसका डंगोल विजयी

काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ। आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका हुन्। अन्तिम मत परिणामअनुसार कांग्रेसका डंगोल ५ हजार ३३४ मतसहित विजयी भएका हुन्। त्यस्तै, माओवादी...

पुरा पढ्नुहोस