प्रमुख समाचार
चीनीयॅा नेता देंग सियाओ पेंगको भनाई’बिरालो कालो होस वा सेतो त्यसले मुसा मार्नै पर्छ”त्यो भनाई ऊनको देश विकासको लागी थियो।तर यहॅाका नेताहरू “तीनीहरू घुस्याहा,भ्रष्टाचारी हुन वा बिचौलिया केही फरक पर्दैन,तर धन चाहीं खुरमा गन्नै...
पुरा पढ्नुहोसश्याम पोखरेल बुटवल, कार्तिक २ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश संकटको डिलमा पुगेको बताएका छन् । सत्तापक्षको दुरगती र बदमासीका कारण देश संकटको डिलमा पुगेको बताउंदै सत्तापक्षहरुले सत्ता र शक्तिका लागि विदेशी...
पुरा पढ्नुहोसरुपन्देही – सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पार्टी कार्यालय वनस्थलीबाट सभापति लामिछानेलाई...
पुरा पढ्नुहोसकाठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध पक्राउ पूर्जी जारी भएको छ। कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। ...
पुरा पढ्नुहोसरुपन्देही नेकपा एमालेका केन्द्रिय सदस्य ,तथा लुम्बिनी प्रदेश सांसद गिरिधारीलाल न्यौपानेले नेतृत्वको सार्वजनिक आलोचना गर्नु कम्युनिष्ट नीति र सिद्धान्त बिपरित रहेको बताउनुभयको छ। स्थाइ कमेटी सदस्य बिंदा पांडेले सार्वजनिक रूपमा एमाले को भवन सिल्यानास सम्बन्धमा...
पुरा पढ्नुहोसदैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका(५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक भन्छन्, ‘बस्ती...
पुरा पढ्नुहोसरुपन्देही : बागलुङको ढोरपाटन नगरपालिका–५ का दुई सय २० घर धुरीका किसान व्यावसायिक तरकारी खेतीबाट जीविकोपार्जन गर्दै आएका छन्। विसं २०७५ देखि तरकारी खेतीमा लागेका किसानले अहिले गाउँका बाँझो जग्गाको सदुपयोग गरी तरकारी लगाउन थालेका...
पुरा पढ्नुहोसअमेरिकाविरुद्धको पहिलो टी–२० खेलमा नेपाल विजयी भएको छ। अमेरिकाको टेक्सासस्थित डलासमा शुक्रबार विहान सकिएको खेलमा नेपालले दीपेन्द्रसिंह ऐरीको अलराउन्डर प्रर्दशनमा १७ रनको जित निकालेको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको घरेलु टोली अमेरिकाले...
पुरा पढ्नुहोसगोपाल प्रसाद भट्टराई कार्तिक–०२,अर्घाखाँची राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले मुलुकबाट संघियता खारेज नभए संघियताले देश खारेज गर्ने चेतावनी दिनुभएको छ । राजनितिक, सामाजिक वा आर्थिक कुनैपनि पक्षले संघियताको भारी बोक्न नसक्ने भन्दै अध्यक्ष के.सी.ले सात प्रदेश चलाउने खर्चले...
पुरा पढ्नुहोसरुपन्देही – हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशबाट मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न...
पुरा पढ्नुहोस









