प्रमुख समाचार

स्वर्गद्वारी प्युठानमा युवक संघको नयाँ समिति गठन

खलङ्गा । प्युठानको स्वर्गद्वारीमा  अखिल नेपाल युवक सङ्घको नगर समिति गठन भएको छ । युवक सङ्घका अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यमा २०८१ भदौ १२ गते बुधबार सम्पन्न भेलाले सो समिति गठन गरेको हो । भेलाले तिलक...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीमा निर्वाचनबाट १८ केन्द्रीय पदाधिकारी निर्बाचित

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे मङ्गलबार नै सर्वसम्मतिले निर्वाचित हुनुभएको थियो । आज सार्वजानिक मतपरिणामअनुसार पार्टीको उपाध्यक्ष पद (महिला)...

पुरा पढ्नुहोस
तनहुँको पृथ्वी राजमार्गमा ६ वटा गाडी ठोक्किए

१२ भदौ, तनहुँ । तनहुँमा पृथ्वी राजमार्गमा ६ वटा गाडी ठोक्किएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका-१ रिमाल्नीमा ६ वटा गाडीहरु आपसमा ठोक्किएका हुन् । त्यस क्रममा ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ । पोखराबाट...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियानकाे ७ ठाउँमा उदघाटन

राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियानकाे ७ ठाउँमा उदघाटन ! धुल्लुबास्काेट, कुश्मिशेरा, अमलाचाैर, दुदिलाभाटी, सक्न्यार, बुर्तिबाङ र राजकुटमा सम्पन्न !! २०८१ भाद्र १२ गते “गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं ! संघीयताको खारेज गराैं !!´´भन्ने उदघाेष...

पुरा पढ्नुहोस
अखिल नेपाल महिला संघ तिलोत्तमाको तिज मिलन कार्यक्रम भिडियो सहित

  शंकर प्रसाद पोख्रेल बुटवल अखिल नेपाल महिला संघ तिलोत्तमाको आयोजनामा आज बनबाटिकमा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ। अखिल नेपाल महिल संघ जिल्ला समितिकि अध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षता मिरा केसिको संचालन र देबि आचार्यको स्वागत भासण मा...

पुरा पढ्नुहोस
एसको उपाध्यक्षमा जयन्ती राई विजयी रामकुमारी झाँक्री पराजित

काठमाडौं । नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतपरिणाम आइसकेको छ । नतिजाअनुसार महिल उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री पराजित भइन् । राईले १९९ मत पाउँदा झाँक्रीले ११२...

पुरा पढ्नुहोस
धरानमा खुकुरी प्रहार गरि छोरीको हत्या आमा घाइते

इनरुवा: सुनसरीको धरानमा खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सङ्खुवासभा खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बविन बराल पक्राउ परेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । बरालले अन्धाधुन्ध...

पुरा पढ्नुहोस
गैरकानुनी रूपमा अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

काठमाडौं  –अवैधरूपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन्। उनीहरू ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेको नेपाली दूतावासले पुष्टि गरेको छ। उनीहरू सबै जना सकुशल रहेका र आवश्यकताअनुसार मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा...

पुरा पढ्नुहोस
शहीद सरोज शर्मा (शोभाखर धनञ्जय) को ३८ औं स्मृतिदिवस

रुपन्देही  भदौ ११ गते । शहीद सरोज शर्मा (शोभाखर धनञ्जय) को ३८ औं स्मृतिदिवस मनाईएको छ । अर्घाखांची निवासी शरोजको सम्झानमा नेकपा मसाल निकट जनवर्गिय संगठनहरुले शहीद शोभाखरको स्मृतिमा कार्यक्रम गरी सम्झेका छन् । शहीद...

पुरा पढ्नुहोस
दलहरु नसच्चिय देशमा बंगलादेशको बाणि आउंछ :चित्र बहादुर केसी

काठमाडौं ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले   देशमा सत्तापक्ष र प्रतिपक्ष सवै दलहरु नसच्चिय देश बंगलादेशको हालात हुने बताएका छन संसदमा बोल्दै केसीले   माओबादी  केन्द्रले  सार्वजनिक लेखा समितिको सभापति पाउनुपर्छ भन्ने माग जायज रहेको ...

पुरा पढ्नुहोस