प्रमुख समाचार

पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै

रुपन्देही : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र...

पुरा पढ्नुहोस
अखिल नेपाल युवक संघ रुपन्देहीको तिलोत्तममा  नगर समिति गठन

अखिल नेपाल युवक संघ रुपन्देहीको तिलोत्तममा  नगर समिति गठन भएको छ। अच्युत ज्ञावलि को अध्यक्षता मा सात सदस्यीय पुर्ण तथा दुु ईसदस्य रिक्त रहने गरि समिति निर्माण भयुको हो। उक्त कार्यक्रम मा युबसंघ  जिल्ला समिति अध्यक्ष...

पुरा पढ्नुहोस
बारामा बस पल्टिँदा ४३ घाइते ८ को अवस्था गंभिर

बाराको पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा आज बिहान बस पल्टिएर दुर्घटना हुँदा ४३ जना घाईते भएका छन् । सो दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएका छन् । गएराती एक बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना...

पुरा पढ्नुहोस
स्थानीय तहमा रिक्त ३९ पदमा आगामी १६ मंसिरमा उपनिर्वाचन हुने

स्थानीय तहमा रिक्त ३९ पदमा आगामी १६ मंसिरमा उपनिर्वाचन हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हो । मन्त्रिपरिषद् बैठकअघि आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर रिक्त पदमा १६ मंसिर...

पुरा पढ्नुहोस
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको लाइसेन्सको विज्ञापन गरेको छ

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको लाइसेन्सको विज्ञापन गरेको छ। ...

पुरा पढ्नुहोस
घट्यो पेट्रोलियम पदार्थको मुल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।पेट्रोलको भाउ ४ रुपैयाँ र डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर ५ रुपैयाँले घटेको छ। नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी तेलको भाउ घटाएको हो। ...

पुरा पढ्नुहोस
बागलुङको तमानखाेलामा राष्ट्रिय जनमाेर्चाले बुझायो ज्ञापन पत्र

बागलुङ , `गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं ! संघीयताको खारेज गराैं !!´´भन्ने उदघाेष सहित सञ्चालित राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान अन्तर्गत मिति २०८१ भाद्र ३० गते राष्ट्रिय जनमाेर्चा बागलुङले` राष्ट्रियता, जनतन्त्र, जनजिबिकाकाे पक्षमा, संघीयताकाे...

पुरा पढ्नुहोस
मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा ट्रक नदीमा खस्यो

राजेन्द्र आचार्य चितवन- चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक नदीमा खसेको छ । ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो । घटनाका बारेमा...

पुरा पढ्नुहोस
पत्रकार महासंघले गर्यो निर्वाचन कार्यतालिका सार्बजनिक

रुपन्देही :नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले शनिवार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जारी निर्वाचन कार्यतालिकाअनुसार आगामी असोज ४ गते बिहान १० देखि अपराह्न ३...

पुरा पढ्नुहोस
ताप्लेजुङ जिल्लाको खेजेनिममा ४.१ रेक्टर स्केलको भूकम्प

ताप्लेजुङ जिल्लाको खेजेनिममा ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । गएराति १२ बजेर ८ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । ...

पुरा पढ्नुहोस