ताप्लेजुङ जिल्लाको खेजेनिममा ४.१ रेक्टर स्केलको भूकम्प

ताप्लेजुङ जिल्लाको खेजेनिममा ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । गएराति १२ बजेर ८ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation