घट्यो पेट्रोलियम पदार्थको मुल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।पेट्रोलको भाउ ४ रुपैयाँ र डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर ५ रुपैयाँले घटेको छ। नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी तेलको भाउ घटाएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation