
अखिल नेपाल युवक संघ रुपन्देहीको तिलोत्तममा नगर समिति गठन भएको छ।
अच्युत ज्ञावलि को अध्यक्षता मा सात सदस्यीय पुर्ण तथा दुु ईसदस्य रिक्त रहने गरि समिति निर्माण भयुको हो।
उक्त कार्यक्रम मा युबसंघ जिल्ला समिति अध्यक्ष मिलन पोख्रेल ,सचिब एल.पि बन्जाडे ,जिल्ला कोसाध्सछ्य दिपक बस्नेत को उपस्थिति रहेको थियो।रा ज मो का नेता हरु हर्क टन्डन ,नगेन्द्रराज श्रीनेत तथा नेकपा मसल जिल्ल्ला प्रबक्ता लालचन्द पन्त को पनि उपस्थिति रहेको थिय।