प्रमुख समाचार

राजनीति कहाँ छैन ?

-सागर बेल्बासे दुरदराजका गाउँमा तिर्खा लाग्दा मोहि होइन कोल्ड ड्रीङ्क्स चाहिन्छ ! खाजामा रोटि र तरकारी होइन चाउचाउ र चाउमिन मात्रै पाइन्छ ! आफ्नो ठाउँमा फल्ने फलफूल होइन बाहिरबाट मगाएका फलफूल खाइन्छ ! हरेक अवसरमा केक ल्याइन्छ ! के यो राजनीति होइन...

पुरा पढ्नुहोस
राजमो घोराही उपमहानगरपालिका वार्ड नं १५ को वडा भेला सम्पन्न

दिनेश रैदास दाङ २०८१ भाद्र २९ शनिबार दाङ, घोराही उपमहानगरपालिका वार्ड नं १५ मा रामप्रसाद पोख्रेलको अध्यक्षता तथा राजमो जिल्ला कोसाध्यक्ष हरी खरेलको प्रमुख आतिथ्यतामा राजमोको वडा भेला सम्पन्न भएको छ। भेलाले शोभाराम आचार्यको अध्यक्षतामा १३ सदस्यिय...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा तिलोत्तमाको बिरोध सभा देशको अबस्था चिन्ताजनक: केसी

  शंकर प्रसाद पोख्रेल ,तिलोत्तमा रुपन्देही समाजको बिथिती विरुद्ध राष्ट्रिय जनमोर्चा तिलोत्तमाले बिरोध सभा सम्पन्न गरेको छ। बिरोध सभाको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देशमा ब्याप्त भ्रष्टाचार मौलाएको ,राजनीति संरक्षणमा भ्रष्ट कालाबजारिया,तस्कर हरु सहकारी...

पुरा पढ्नुहोस
कैलालीमा बाढीको जोखिममा परेका छ सय ३६ जनालाई सुरक्षित स्थानमा सारियो

धनगढी  :कैलालीमा बाढीको जोखिममा परेका छ सय ३६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । अविरल वर्षाका कारण बिहीबारदेखि नदीमा बाढी गएपछि जोखिममा रहेका एक सय ६२ घरका छ सय ३६ जनालाई  सुरक्षित स्थानमा सारिएकोे जिल्ला...

पुरा पढ्नुहोस
यो वर्षको सोह्र श्राद्ध असोज २ गते बुधबार शुरु हुँदै

रुपन्देही  :यो वर्षको सोह्र श्राद्ध असोज २ गते बुधबार शुरु हुँदैछ। असोज २ गते पूर्णिमा तिथिका दिन प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ। असोज २ गते पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि...

पुरा पढ्नुहोस
जापानिज इन्सेफ्लाइटिसबाट मुलुकभरमा १४ जनाको ज्यान गयो

रुपन्देही : जापानिज इन्सेफ्लाइटिसबाट मुलुकभर १४ जनाको ज्यान गएको छ। इन्सेफ्लाइटिसबाट हुने मृत्युदर २२ दशमलव ९५ प्रतिशत छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, शंकास्पद बिरामीबाट संकलन गरिएका ६ सय ९५ नमुनामध्ये ६१...

पुरा पढ्नुहोस
आजको मौसम यस्तो छ यी स्थानहरुमा वर्षा हुने

रुपन्देही – आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्ज/चट्याङ्गसहित हल्कादेखि मध्यम...

पुरा पढ्नुहोस
आज बिदेशी मुद्राको भाउ यस्तो छ

रुपन्देही  । आज भदौ २९ गते शनिबार ।  नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको...

पुरा पढ्नुहोस
राजकुमार कक्षपती र मुकुन्दराज रोकाले गठन गरे वामपन्थी केन्द्र पाटी

नेकपा एकिकृत समाजवादी पार्टी छोडेका राजकुमार कक्षपती मुकुन्दराज रोका र अर्जुन अधिकारीले नेपाल कम्युनिष्ट पार्टी बामपन्थी केन्द्र पार्टी घोषणा गरेका छन् । सोमवार लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका–१ भालुवाङमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले...

पुरा पढ्नुहोस
स्थानीय सरकारकाे ध्यानाकर्षण गराउन राष्ट्रिय जनमाेर्चाकाे ज्ञापन पत्र

बागलुङ ,`गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं ! संघीयताको खारेज गराैं !!´´भन्ने उदघाेष सहित सञ्चालित राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान अन्तर्गत मिति २०८१ भाद्र २८ गते राष्ट्रिय जनमाेर्चा बागलुङले` राष्ट्रियता, जनतन्त्र, जनजिबिकाकाे पक्षमा, संघीयताकाे...

पुरा पढ्नुहोस