प्रमुख समाचार

बालेन–रविले सुर्खेत बाट परिवर्तनको सन्देशसँगै वाचापत्र सार्वजनिक गरे

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित घण्टाघर क्षेत्र बिहीबार असाध्यै चहलपहलपूर्ण बन्यो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको ‘परिवर्तन उद्घोष सभा’ मा अपेक्षाभन्दा ठूलो जनसहभागिता देखियो। परम्परागत राजनीतिक धरातलमा नयाँ चुनौती कर्णाली लामो समयदेखि कांग्रेस,...

पुरा पढ्नुहोस
कांग्रेसको २०० पृष्ठीय प्रतिज्ञापत्र सार्वजनिक

    काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसले २०० पृष्ठ लामो विस्तृत प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक गरिएको उक्त दस्तावेजमा सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक पुनरुत्थान र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखिएको छ। सुशासन र...

पुरा पढ्नुहोस
बुटवलको ६७औँ स्थापना दिवस, जनताको सहयोगले सम्भव भयो विकास : नगरप्रमुख पाण्डेय

बुटवल, ३ फागुन। बुटवल उपमहानगरपालिका ले आफ्नो ६७औँ स्थापना दिवस आइतबार विशेष कार्यक्रमका साथ मनाएको छ। निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै संक्षिप्त तथा प्रतिनिधिमूलक उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेय ले विगत तीन वर्षमा...

पुरा पढ्नुहोस
महाशिवरात्रि आज: देशभर शिवालयमा भक्तजनको घुइँचो, उपवास र रात्रि जागरण

फागुन कृष्ण चतुर्दशीका अवसरमा आज देशभर श्रद्धा र भक्तिभावका साथ महाशिवरात्रि पर्व मनाइँदै छ। हिन्दू धर्मावलम्बीहरूले यस दिनलाई भगवान् शिवको अत्यन्त प्रिय र पवित्र रात्रिका रूपमा लिने गर्दछन्। धार्मिक मान्यताअनुसार यही रात्रिमा शिवको प्राकट्य...

पुरा पढ्नुहोस
इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न: संस्कारयुक्त शिक्षामा जोड

​बुटवल, फागुन ३ बुटवलस्थित इन्टलेक्च्युअल एकेडेमीले आफ्नो १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ शनिबार एक विशेष समारोहका बीच सम्पन्न गरेको छ। शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालयको...

पुरा पढ्नुहोस
११ उपमहानगरको ‘परफर्मेन्स टेस्ट’मा बुटवल अब्बल, इटहरी सबैभन्दा पछाडि

देशभरका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका शीर्ष स्थानमा पुगेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको नतिजाअनुसार बुटवलले ६४.४४ अंक हासिल गर्दै अग्रस्थान सुरक्षित गरेको हो। यसै सूचीमा सबैभन्दा कम अंक...

पुरा पढ्नुहोस
सुशासन र विकासको एजेन्डा सहित बिरेन्द्र बी.क. रुपन्देही–२को चुनावी मैदानमा

शंकर प्रसाद पोख्रेल रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीले निर्वाचन लक्षित प्रतिबद्धता घोषणापत्र सार्वजनिक गरेको छ। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन शरद ओलीले गर्नुभएको थियो भने अध्यक्षता निर्वाचन परिचालन संयोजक...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नारायण जिसीको निधन

ललितपुर । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नारायण जिसीको ललितपुरको लगनखेलस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको छ। उहाँको निधनले राष्ट्रिय जनमोर्चा र समग्र राजनीतिक वृत्त शोकाकुल बनेको छ। स्वर्गीय जिसी लामो समयदेखि वाम आन्दोलन र जनपक्षीय...

पुरा पढ्नुहोस
रुपन्देही बचत संघको २० औं स्थापना दिवस सम्पन्न, दिगो सहकारी सञ्चालनमा जोड

बुटवल । रुपन्देही बचत तथा ऋण सहकारी संघ लिमिटेडको २० औं स्थापना दिवसको अवसरमा आयोजित मूल समारोह सम्पन्न भएको छ। “दिगो सहकारी सञ्चालन : चुनौती र सम्भावना” भन्ने नारासहित कार्यक्रम सम्पन्न गरिएको हो। संघका अध्यक्ष...

पुरा पढ्नुहोस
चित्रबहादुर केसी र विष्णु पौडेलबीच मित्रतापूर्ण भेटघाट

  रुपन्देही – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलबीच मित्रतापूर्ण भेटघाट भएको छ। लामो समयदेखि अस्वस्थ रहनुभएकी केसीकी जीवनसंगिनी पार्वता केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेता पौडेल केसी निवासमै पुग्नुभएको...

पुरा पढ्नुहोस