प्रमुख समाचार
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं २ अवरैयामा आज बिहान करिब १०:३० बजे एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन्। घटनामा संलग्न २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जय...
पुरा पढ्नुहोसरुपन्देही , नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम भएको छ...
पुरा पढ्नुहोसबुटवल,२२ जेठ । बुटवल उपमहानगरपालिका वार्ड नम्बर १५ मा लामो समयदेखि लालपूर्जाविहिन जग्गाधनीलाई पूर्जा वितरण गरिएको छ । पुर्जा बितरण गर्न प्रारम्भ गरेपछी मेयर पाण्डेको प्रशंसा गर्न लागिएको छ । बिहीबार बुटवल १५ सेमलार क्षेत्रका...
पुरा पढ्नुहोसभैरहवा, जेठ २२ प्लास्टिक प्रदूषण न्युनीकरण : हाम्रो दायित्व’ भन्ने मुल नाराका साथ डिभिजन बन कार्यालयय रुपन्देहीले आज बिहीबार बृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको छ । डिभिजन वन कार्यालय रुपन्देहीका सिनियर डिभिजनल वन अधिकृत प्रविण...
पुरा पढ्नुहोसदाङ । राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग विस्तृत योजना र कार्यक्रम समावेश गरेर आगामी आर्थिक वर्ष २०८२/८३ का लागि याेजना...
पुरा पढ्नुहोसरुपन्देहीको बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकहरूलाई अनुगमन टोलीले आज बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बुटवलका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकहरूमा अनुगमन गर्दा ६ वटा...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक करिअर समाप्त पार्न खोजेको बताएका छन् । अख्तियारले बिहीबार विशेष अदालतमा आफूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपालले यस्तो बताएका हुन्...
पुरा पढ्नुहोसकाठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । पतञ्जली योगपीठलाई आयुर्वेद अस्पताल तथा जडिबुटी केन्द्रका नाममा दिइएको हदबन्दी छुटको जग्गा बिक्री भएको प्रकरणमा विशेष...
पुरा पढ्नुहोसबाबुराम विस्वकर्मा मानव समुदाय फिरन्ते जिवनबाट कृषिमा प्रवेश गरे पछि स्थायी बसोबासको स्थिति सृजना भयो।एउटा निश्चित भुभागमा जमिनलाई खनजोत गरि खाद्यान्न उत्पादन गर्नुले मानिस लाई स्थायी वासिन्दा बनायो।किनकि...
पुरा पढ्नुहोसरुपन्देहीमा नदीजन्य पदार्थको अबैध उत्खनन र ओसारपसार रोक्न राष्ट्रिय जनमोर्चाले माग गरेको छ । रुपन्देहीका सबैजसो ठूला साना खोलाहरुमा केही दिन यतादेखि मापदण्ड विपरित उत्खनन गरेर व्यक्तिहरुका क्रसरमा नदीजन्य पदार्थ थुपारिएको समाचार आएपछि राष्ट्रिय...
पुरा पढ्नुहोस









