प्रमुख समाचार

सिन्धुलीबाट एकै परिवारका १६ जना सम्पर्कविहीन

सिन्धुलीमा लोपोन्मुख आदिवासी हायु समुदायका एकै परिवारका १६ सदस्य तीन दिनदेखि सम्पर्कविहीन छन्। गोलान्जोर गाउँपालिका– ६, छेत्पानजिक भण्डास विप्पर कटेरीमा रहेका उर्मिला हायुको परिवार नै बेपत्ता भएका हुन्। उनीहरुको मोबाइल फोनको लोकेसन अन्तिम पटक रामेछापको...

पुरा पढ्नुहोस
तिज गीत, वातावरण बचाउ

लालकिरण पोख्रेल अतिवृष्टि अनावृष्टि भयो खण्डवृष्टि २ अब छिटै मासिने भाे मानव श्रृष्टि ।  ३ दैनिक रूपमा बढ्दै गयो पर्यावरण विनास २ महाभारत चुरे मासी हुन्न विकास  । ३ कहिले आउँछ हिमबाढी कहिले आउँछ खडेरी  ।२ तराईका उब्जाउ भूमि भए...

पुरा पढ्नुहोस
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह अवदेखि सार्वजनिक हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह सार्वजनतिक हुने यही २०८२ श्रावण ९ र १० गते सम्पन्न केन्द्रीय समितिको बैठकले निर्णय गरेको छ । बैठक पछि २०८२ श्रावण १२ गते महामन्त्री सिंहद्धारा...

पुरा पढ्नुहोस
हुँदै नभएको मञ्च माओवादी केन्द्रमा समाहित भनेर भ्रमाक प्रचार गरियो: नेकपा गुल्मी

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गुल्मी जिल्ला कमिटीले पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्च नभएको बताएको छ । हुँदै नभएको मञ्च माओवादी केन्द्रमा समाहित भएको भनेर गरिएको प्रचार भ्रामक भएको जिल्ला कमिटीले आइतबार जारी गरेको विज्ञप्तिमा...

पुरा पढ्नुहोस
बुटवलमा ४ करोडभन्दा बढीको करछलिको मुद्दा दायर

रुपन्देही राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरीविरुद्ध करछलीको अभियोगमा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालय, बुटवलले ४ करोड ८३ लाख २५ हजार ८८६ रुपैयाँ बराबरको...

पुरा पढ्नुहोस
मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्यालसहित दुई जना पक्राउ

  ९ साउन, बुटवल । मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्यालसहित दुई जनालाई पक्राउ परेका छन् । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगली सञ्जय कुमार केवटलाई...

पुरा पढ्नुहोस
आफ्नो सदस्यता कसैले खान सक्दैन पुर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सदस्यता कसैले खान नसक्ने नसक्ने बताएकी छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै भण्डारीले आफु एमालेको परिवारमा आवद्ध भइसकेको बताउदै केहि मुठ्ठीभर व्यक्तिले हुलहुज्जत गरेरको भरमा निर्णय गर्न नहुने बताएकी हुन्...

पुरा पढ्नुहोस
प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने फ्रान्सका राष्ट्रपतिको घोषणा

  फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले यसै वर्षको आउँदो सेप्टेम्बरमा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताउनुभएको हो । यसको औपचारिक घोषणा अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभाको...

पुरा पढ्नुहोस
गीत ,भ्रष्टाचार

लालकिरण पोख्रेल पाल्पाबाट बग्दै गयो बुटवलमा तिनाउ भ्रष्टाचारको कथा सुन्न अब कहाँ जाउ? हामी बस्ने धर्तीलाई धुँजाधुँजा पारी सयौं युवा मरिसके सात समुन्द्र पारी । महङ्गीले जनताको ढाड सेक्याे सरकार जनताको करमाथि कति गर्छाैं भ्रष्टाचार ? भूकम्प र बाढीपीडित रूदै माग्छन्...

पुरा पढ्नुहोस
“उहिले र अहिलेको तिज”

रचना -सिताराम आरसी- पटियाला भारत पहिले पहिले गीत थिए नारीका ब्याथाका। अहिले गीत गाउनुपरेयो देशका नेताका। हात्तीछाप पडकाउंदै सिंह दरबार छिरेका। जति जोगि आएपनि कानै चिरेका। भ्रष्टाचार बढिराछ महंगी चर्को छ। बिदेश जाने युबा हरूको देशमा लर्को छ। कहिले मिल्छ...

पुरा पढ्नुहोस