प्रमुख समाचार

कपिलवस्तुमा बस दुर्घटना हुंदा २८ जना घाइते

कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे सुवरबरवामा काठमाडौँ देखि दाङको आउदै गरेको बस दुर्घटना हुँदा २८ जना बढी घाइते भएका छन । घाइतेहरुको चन्द्रौटा स्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भैरहेकोछ । एक जना ७२ वर्षीय वृद्ध गम्भीर...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा माण्डविले प्रभावित क्षेत्रलाई छुट्टै लाईनको माग गर्दै चलायो हस्ताक्षर अभियान

  प्युठान , राष्ट्रिय जनमोर्चा माण्डवी गाउपालिकाले बिधुत प्रभावित क्षेत्रलाई छुट्टै लाईनको माग गर्दै हस्ताक्षर अभियान चलायको छ। बुटवल पावर कम्पनिले बिगत ३० वर्षदेखि प्रभावित क्षेत्र माण्डवी गाउंपालिकाका साविक वडाहरलाई ५,६,७,८.,र ९ नयागाउलाई वेवास्ताह गर्दै आयकोले...

पुरा पढ्नुहोस
कान्ति मावि बुटवलको विद्यालय व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न ।

  विनोद खनाल, बुटवल बुटवल। कान्ति माध्यमिक विद्यालय (कान्ति मावि) बुटवलको नव निर्वाचित विद्यालय व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न भएको छ। बैठक निर्वाचित जेष्ठ सदस्य रामकृष्ण शर्माको अध्यक्षतामा बसेको हो। बैठकको अध्यक्षता गर्दै जेष्ठ सदस्य शर्माले निष्पक्ष...

पुरा पढ्नुहोस
चेक बाउन्स भएमा चेक जारी गर्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राखिने

  काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक बाउन्स (चेक अनादर) सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। नयाँ व्यवस्था अनुसार, खातामा पर्याप्त रकम नहुँदा चेक बाउन्स भएमा अब चेक जारी गर्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राखिनेछ। यद्यपि, यस्तो अवस्थामा...

पुरा पढ्नुहोस
अमेरिकी तथा इजरायली नरसंहार विरुद्ध १२ बामपंथी दलहरूको जुलुसहित प्रदर्शन

काठमाडौँ । अमेरिकी तथा इजरायली साम्राज्यवादले प्यालेस्टाइन मच्चाइरहेको  मानब नरसंहार  र इरानलगायतका देशहरुमाथि  माथि थोपरेको युद्धको विरोध गर्दै नेपालका १२ राजनीतिक दल तथा संस्थाले जुलुससहित प्रदर्शन गरेका छन् । २०८२ असार २७ गते शुक्रबार रत्नपार्क...

पुरा पढ्नुहोस
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको खुलासा: आफ्नो लक्ष्य अब एमाले अध्यक्ष

  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अबको आफ्नो राजनीतिक लक्ष्य एमालेको अध्यक्ष बन्ने रहेको स्पष्ट गरेकी छिन्। एक अन्तर्वार्तामा “के त्यसका लागि तपाईँ एमाले अध्यक्ष बन्न चाहनुहुन्छ?” भन्ने प्रश्नमा उनले सिधा जवाफ दिइन् – “हो।” भण्डारीले वर्तमान अध्यक्ष...

पुरा पढ्नुहोस
हरित अर्थतन्त्रमा युवा आवाज बुलन्द : सांसद–युवा संवाद कार्यक्रम सम्पन्न

  रमा पन्थी, काठमाडौं । “हरित अर्थतन्त्र र नीतिगत संरचना” विषयमा सांसद–युवा संवाद कार्यक्रम असार २५ गते काठमाडौंमा उत्साहजनक रूपमा सम्पन्न भएको हो। वातावरणीय संकट, नीति निर्माण र युवाको भूमिकाबारे गहन बहस र विचारविमर्शका साथ...

पुरा पढ्नुहोस
२५ असारमा एकैदिन पौने २२ अर्ब रूपैयाँ भुक्तानी

रुपन्देही  । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन बजेटमध्ये २५ असारमा एकैदिन २१ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको छ । सरकारले विकास निर्माणको लागि विनियोजन गरेको ३ खर्ब ५२ अर्ब रुपैयाँको...

पुरा पढ्नुहोस
बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

  रुपन्देही ,२६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश प्रदेशहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम तथा एक–दुई...

पुरा पढ्नुहोस
आज गुरु पूर्णिमा- गुरु गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः, गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।

रुपन्देही – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ ।...

पुरा पढ्नुहोस