खेलकुद

(आईपीएल) क्रिकेट पञ्जाबलाई हराउँदै बेंगलुरुले उपाधि जित्यो

जेठ २१ , काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो । बेंगलुरुले...

पुरा पढ्नुहोस
विश्वकप लिग-२,करण केसीको उत्कृष्ट प्रदर्शनमा स्कटल्यान्डमाथि नेपालको जित

काठमाडौं- विश्वकप लिग-२ अन्तर्गत  स्कटल्यान्डमा सोमबारबाट सुरु भएको त्रिकोणात्मक एकदिवसीय खेलमा नेपालले घरेलु टोलीमाथि रोमाञ्चक जित हासिल गरेको छ। नेपालले सोमबार राति सम्पन्न खेलमा स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै महत्वपूर्ण २ अङ्क जोड्न...

पुरा पढ्नुहोस
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

  काठमाडौँ । नेपालले पहिलो पटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै सो स्थान बनाएको हो । सुपर–३ को शीर्ष दुईमा स्थान बनाउँदै नेपालले...

पुरा पढ्नुहोस
उत्सवको रुपमा सम्पन्न भयो शाइन रेसुंगा राष्ट्रिय दौड

बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित १० मिलोमिटर राष्ट्रिय दौड प्रतियोगिता उत्सवका रुपमा सम्पन्न भएको छ । तीन विधामा १६ सय जनाले नाम दर्ता गराएकामा ६ सयजनाले प्रतिस्पर्धा गरेका थिए...

पुरा पढ्नुहोस
अमेरिकाविरुद्धको पहिलो खेलमा नेपालको हार

बुटवल ,आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको पहिलो खेल नेपालले गुमाएको छ । नेपाल बलर सन्दीप लामिछाने नचल्दा नेपालले अमेरिकासँगको पहिलो खेल गुमाएको हो । ९ ओभर बलिङ गर्दा सन्दीपले विकेट लिन सकेनन्। टस...

पुरा पढ्नुहोस
अस्ट्रेलियालाई  स्तब्ध पार्दै दक्षिण अफ्रिकाको फाइनल यात्रा तय  

महिला ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले बलियो अस्ट्रेलियालाई  स्तब्ध पार्दै फाइनल यात्रा तय गरेको छ। उसले डिफेन्डिङ च्याम्पियन तथा ६ पल्टको विजेतालाई ८ विकेटले हराएको हो। यस विश्वकपमा दक्षिण अफ्रिका अस्ट्रेलियाविरुद्धका पुराना सबै सात खेलमा पराजित रहेको...

पुरा पढ्नुहोस
टि-२० क्रिकेट नेपालद्वारा ओमान पराजित

काठमाडौँ- क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा गएराति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो । नेपालले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १९...

पुरा पढ्नुहोस
पारा ओलम्पिकमा नेपालललाइ पहिलो पदक

काठमाडौँ: फ्रान्समा जारी पारा ओलम्पिकपमा नेपालले ऐतिहासिक पदक जितेको छ। नेपाललाई तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले ऐतिहासिक कास्य पदक दिलाएकी हुन्। पारा ओलम्पिका नेपालले जितेको यो पहिलो पदक हो। नेपालले सन् २००४ देखि पारा ओलम्पिकमा सहभागीता जनाउन...

पुरा पढ्नुहोस
पेरिसमा पारा ओलम्पिकको भव्य उद्घाटन

पेरिस । फरक क्षमताका खेलाडीहरूको लागि आयोजित पारा ओलम्पिक खेलकुद प्रतियोगिताको १७औँ संस्करण फ्रान्सको राजधानी सहर पेरिसमा सुरु भएको छ । बुधबार राति आयोजित एक भव्य समारोहबिच प्रतियोगिताको उद्घाटन गरियो । पारा ओलम्पिकको इतिहासमा पहिलो...

पुरा पढ्नुहोस
नेपाली क्रिकेट टोलीले बैंगलुरुमा दुई साता प्रशिक्षण गर्ने

  नेपाल क्रिकेट टोलीले भारतको बैंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमी एनसीए मा दुई साता लामो प्रशिक्षण गर्ने भएको छ ,नेपाल क्रिकेट संघ क्यानले भारतीय क्रिकेट बोर्डको सहजीकरणमा यो अवसर प्राप्त भएको जनाएको छ । क्यानले यस पहलको...

पुरा पढ्नुहोस