
नेपाल क्रिकेट टोलीले भारतको बैंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमी एनसीए मा दुई साता लामो प्रशिक्षण गर्ने भएको छ ,नेपाल क्रिकेट संघ क्यानले भारतीय क्रिकेट बोर्डको सहजीकरणमा यो अवसर प्राप्त भएको जनाएको छ ।
क्यानले यस पहलको नेतृत्व गरेकोमा भारतीय क्रिकेट बोर्डका सचिव जय शाह र सम्बन्धित निकायप्रति कृतज्ञता व्यक्त गरेको थियो।