सुचना प्रविधि

हिउँदमा धुलोले आक्रान्त साँखु-मेलम्ची सडक वर्षासँगै हिलोले बेहाल (भिडियो)

काठमाडौँ – सिन्धुपाल्चोकबाट काठमाडौँ भित्रिने सडक वर्षाका कारण बेहाल भएको छ। मेलम्ची क्षेत्रबाट उपत्यका प्रवेश गर्ने सबैभन्दा छोटो साँखु फट्केश्वर सडक खण्डको शंखरापुर नगरपालिकाको अन्तिममा करिब डेढ किलोमिटर खण्ड वर्षाका कारण जिर्ण बनेको हो।   काठमाडौँ र...

पुरा पढ्नुहोस
कञ्चन पत्रकारिता पुरस्कार दीपेन्द्र र कमलालाई

पोखरा – कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकार दीपेन्द्र श्रेष्ठ र कमलाकुमारी राना पुरस्कृत भएका छन्। नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित फोनिजको स्थापना दिवसको अवसरमा आइतबार प्रदान गरिएको हो। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, तमुधीं...

पुरा पढ्नुहोस
विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी

मोरङ – विराटनगस्थित एक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा आगलागी भएको छ। आइतबार महानगर–५ स्थित लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागिपछि हाल बाहिरबाट अस्पताल प्रवेशमा रोक लगाइएको छ। अस्पताल...

पुरा पढ्नुहोस
गायक यम बरालको ‘बाख्रा करायो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं- गायक यम बरालले नयाँ गीत ‘बाख्रा करायो’ ल्याएका छन्। गीतमा यमलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन्। गीतमा डिपी खनालको शब्द र यम बरालकै संगीत छ। गीतको भिडियोमा प्रेमिकालाई फकाउन प्रेमीले गरेको भूमिका रमाइलो...

पुरा पढ्नुहोस
तोलामा १५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

तोलामा १५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? काठमाडौं- स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको...

पुरा पढ्नुहोस
नेपालमा हुन्डाईकाे नयाँ क्रेटा सार्वजनिक: के छन् विशेषता?

काठमाडाैँ- नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ। कम्पनिका अनुसार क्रेटाकाे विशेषता भनेकाे राम्राे डिजाइन, हरेक भूभागमा सहजै गुड्न सक्ने र हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने हाे।...

पुरा पढ्नुहोस
प्राइम कलेज र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच साझेदारी

काठमाडौँ – प्राइम कलेजले थाइल्याण्डस्थित अन्तर्राष्ट्रिय स्नातकोत्तर संस्था, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीसँग साझेदारी गरेकाे छ। कलेजले एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीसँग गरेकाे साझेदारी महत्वपूर्ण रहेकाे पनि जनाएकाे छ। यस सहकार्यले प्राइम कलेजको शैक्षिक उत्कृष्टताप्रति प्रतिबद्धतालाई अगाडि बढाइ...

पुरा पढ्नुहोस
पोखरामा खुल्यो एमएडब्लूको सोरुम

पोखरा – एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रालिको पोखरामा सोरुम खुलेको छ। नेपालमा व्यावसायिक सवारी साधनको बिक्रीवितरणमा अग्रणी कम्पनी एमएडब्लूले पोखराको बुद्धचोकमा सोरुम सञ्चालनमा ल्याएको हो। सोरुमको आइतबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री...

पुरा पढ्नुहोस