
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानले विभिन्न राष्ट्रिय तथा स्थानीय तहका समस्याबारे सम्बन्धित तहलाई ज्ञापन पत्र बुझाउने भएको छ ।
भदौ १० गते बसेको राजमो, प्युठान जिल्ला समितिको बैठकले केन्द्रसहित जिल्लाका ९ वटै पालिकालाई ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो ।
त्यसैअनुसार राष्ट्रिय समस्याहरूबारे भदौ १८ गते जिल्ला प्रशासन कार्यालयमार्फत केन्द्र सरकारलाई र भदौ २७ गते नौवटै पालिकालाई ज्ञापन पत्र बुझाउने राजमो प्युठानले जनाएको छ ।
यस्तै, असोज १५ गतेसम्म जिल्लाका सबै वडामा प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।
अध्यक्ष ज्ञामुराम न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा जिल्ला इन्चार्ज कृष्ण खड्का, प्रदेश अध्यक्ष बोमबहादुर खत्री तथा सल्लाहकार सुरेस थापाको उपस्थिती रहेको थियो ।