
पाल्पा। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ स्थित सि.जी. कम्पनी भित्र कोइला पिस्ने मसिनमा परी एक मजदुरले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार धादिङका त्रिपुरा सुन्दरी गाउँपालिका बस्ने ४६ वर्षीय दिनेश शर्माको मृत्यु भएको हो।