हिसारमा संयुक्त भेला सम्पन्न, दर्जनौँ मूल प्रवाहमा प्रवेश

 

खिमराज चालिसे
चंडीगढ़

भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाह क्षेत्रिय महिला विभाग र क्षेत्रिय सांस्कृतिक विभागको सम्युक्त भेला आईतवार १७ अगस्त २०२५ को भव्य रूपमा सम्पन्न भएको छ।

मूल प्रवाहका केन्द्रीय महासचिव त्रिभुवन भट्टराईले करतार ध्वनिमा मैनबत्ती बालेर महिला तथा सांस्कृतिक विभागको सम्युक्त भेलाको उदघाटन गर्नु भएको हो।

भट्टराईले उदघाटन समारोहमा वैद्य समुह समर्थित अखिल भारत नेपाली एकता समाजका ४८ जना सदस्यलाई सदस्यता दिएर मूल प्रवाहमा प्रवेश गराउदै स्वागत गर्नु भएको थियो।

तत्पश्चात उदघाटन भाषणमा भट्टराईले मूल प्रवाहको १२ मई १९८६ को गौरवमय आन्दोलन सहितको सांगठनिक यात्राको इतिहास, राष्ट्रियता र जनतंत्रको पक्षमा तथा संघियता विरुद्धको उच्च स्तरीय आन्दोलन को विषयमा प्रष्ट पार्नु भयको थियो।

समारोहमा वैद्य समुहको अखिल भारत नेपाली एकता समाज परित्याग गरि मूल प्रवाहमा प्रवेश गर्ने ४८ जनालाई अविर लगाएर स्वागत गरिएको छ। नवप्रवेशी हरूमा प्रतिमा देवकोटा, कल्पना देवकोटा, राधिका धमला, हिरा देवकोटा, पार्वती देवकोटा, तारा अधिकारी, धनमार देवकोटा, जमुना बिष्ट, विपना देउवा, मिना भण्डारी, देवि तिमिल्सिना, लिला देवकोटा, चन्द्रा देवकोटा, कल्पना तिमिल्सिना, देविका तिमिल्सिना, बिरु तिमिल्सिना, चन्द्रा तिमिल्सिना, माहामती तिमिल्सिना, तपेन्द्र देवकोटा, जमान सिंह बिष्ट, मीन प्रसाद धमाला, मनसरा धमाला, मनिराम घोडासैनी, दुर्गा प्रसाद देवकोटा, कृष्णा देवकोटा, मनसरा न्यौपाने, धनिराम जिसि, भरत देउबा, विपना बुढा, महेस देवकोटा, प्रेम बजगाई केसब तिमिल्सिना, खेमराज बजगाई भण्डारी, जगत बजगाई, देउकला बजगाई, हरि प्रसाद अधिकारी, पार्वती जोसी लगाएत हुनुहुन्छ ‌।

भेलाले ५९ सदस्यीय महिला क्षेत्रिय विभाग र १५ सदस्यीय क्षेत्रिय सांस्कृतिक विभागको गठन गरेको छ। जस अनुसार नवनिर्वाचित महिला क्षेत्रिय विभागको नामावली मूल प्रवाह केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रिय अध्यक्ष तारा सोमरेले प्रस्तुत गर्नु भएको थियो। जस्मा संयोजक माया आचार्य (पंचकूला डेराबस्सी), सदस्यहरुमा क्रमशः शुष्मा खड्का (जालन्धर), जुना चालिसे (चण्डीगढ), सिमा खड़का (चण्डीगढ), बसन्ता नेपाली (गंगानगर), मिना बगाले (जालन्धर), कमला पाण्डे (विकानेर), सिता पोखरेल (हिसार), सेती राना (हिसार), चन्द्रा सोमरे (हिसार), कमला बगाले (हिसार), जमुना खनाल (चण्डीगढ), मञ्जु सुनार (चण्डीगढ), विष्णु अर्याल (चण्डीगढ), सरस्वती भुसाल (चंडीगढ़), लक्ष्मी खनाल (संगरुर), रुपा कार्की (रोपड), मञ्जु शर्मा (संगरुर), मिना थापा (जालन्धर), विमला पाण्डे (पटियाला), ज्योती गुरुङ (कुरुक्षेत्र), दिपा चन्द (लुधियाना), दुर्गा लामिछाने (रोपड), मञ्जु थापा (रोपड), मायाँ थापा (टोहना), तुल्सी थापा (रोपड), विमला अधिकारी (लुधियाना), गिता चन्द (लुधियाना), निर्मला बिक (लुधियाना), रेश्मा केसी (अम्वाला), अञ्जु सुवेदी (अम्बाला), बसन्ता थापा (लुधियाना), निर्मला विक (लुधियाना), बागमती केसी (गंगानगर), कमला खड्का (गंगानगर), निर्मला परियार (लुधियाना), कमला जिसी (गंगानगर), सविता शर्मा (विकानेर), लक्ष्मी गुरुङ (रोपड), जमुना गाहा (जालन्धर ) र सोभा रसाईली (अम्वाला), माया थापा (टोहाना), हरिकला (रोपड), मनिषा भुसाल, दुर्गा ज्ञावली (हिसार), सुसीला विक, (फतेहाबाद) मनिषा भुल (विकानेर), माया ओली (बठिंडा), खिमा खड़का (बठिंडा), लक्ष्मी अधिकारी (चंडीगढ़), जमुना खड़का (चंडीगढ), दिलमाया लुईटेल (पंचकूला डेराबस्सी) र गंगा पौडेल (पंचकूला डेराबस्सी), सिता खनाल (पंचकूला डेराबस्सी), पंचकूला डेराबस्सी, मंन्जु शर्मा (संगरुर), निर्मला परियार (लुधियाना), लक्ष्मी थापा (जालन्धर), इन्दिरा कूवर (जालन्धर), रमा बिष्ट(जालन्धर), लक्ष्मी न्यौपाने (गंगानगर), सरस्वती (गंगानगर), बिमला शर्मा गोविन्दगढ, पार्वती चन्द लुधियाना, सिता शर्मा (संगरुर), पवित्रा बश्याल (संगरुर) रहनु भएको छ।

मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय विभागको नामावली केन्द्रीय सदस्य प्रेम आचार्यले प्रस्तुत गर्नु भएको थियो जस्मा संयोजक जुना भन्डारी चालिसे (चंडीगढ़), जमुना गाहा (जालन्धर), बिल बहादुर गुरुङ – रोपड, बिनु नेपाली चंडीगढ़, गोविन्द परियार, लुधियाना, सिता पोख्रेल- हिसार , कृष्ण नेपाली गंगानगर, सिबा नेपाली – गंगानगर, नारायण पोखरेल लुधियाना, योगेन्द्र दर्लामी हिसार, अर्जुन कार्कि लुधियाना, लाल बहादुर चुदाली, उषा बिक- बिकानेर, राजु खनाल संगरुर रहनु भएको छ। यसैगरि भेलाले ५७ सदस्यीय सांस्कृतिक परिवारको पनि गठन गरेको छ।

भेलाद्धारा नवनिर्वाचित समितिलाई शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कपील खनाल, केन्द्रीय सचिवालय सदस्य दिनेश खड़का, बिकानेर नगर समितीकी सबिता शर्मा खनाल, मैस व्यवस्थापन समितिका रामु शर्मा लगाएत हुनुहुन्थ्यो।

समारोहमा मूल प्रवाह केन्द्रीय सदस्य एवं क्षेत्रीय सचिव कुल बहादुर बगाले, केन्द्रीय सदस्य तिलक पौडेल, नर बहादुर ओली, जितमान थापा, केन्द्रीय सल्लाहकार राज कुमार शाहि, महिला केन्द्रीय सदस्य शुष्मा खड़का, सांस्कृतिक विभागका बिनु नेपाली, समता विभागका धन बहादुर गोर्खाली, अखिल भारत नेपाली विद्यार्थी संघका केन्द्रीय कोषाध्यक्ष रक्षा सोमरेको आथित्यता रहेको थियो।

कार्यक्रम कृष्ण जीसीको अध्यक्षतामा तथा खिमराज चालिसेको संचालनमा सम्पन्न भएको हो भने स्वागत बसन्ता नेपाली र सांस्कृतिक विभागले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation