पेट्रोलियम पदार्थको मूल्य थोरै घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य थोरै घटाएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

घटेको मूल्य आइतवार बिहान १ बजेदेखि लागू हुने निगमले शनिवार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation