बलात्कारको गरेको आरोपमा कोटहीमाई गाउँपालिकाका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । युवतीका आफन्तका अनुसार भदौ ५ मा झुक्याएर होटलमा पुरायाएपछि बन्धक बनाएर तीन जनाले बलात्कार गरेका थिए ।
जिल्ला प्रहरी प्रवक्ता मनोहर भट्टले शनिबार पीडितले दिएको जाहेरीको आधारमा आरोपित तीन जनालाई पक्राउ गरिएको बताउनुभयो ।











