पूर्व सिडिओ छवि रिजाल पक्राउ

काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।
मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरेको हो।
भदौ २३–२४ को जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा मुलुकी अपराध संहिता २०७४ अनुसार उनीमाथि अनुसन्धान भइरहेको छ।
यसअघि केपी शर्मा ओली र रमेश लेखक पनि सोही प्रकरणमा पक्राउ परिसकेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation