एसईई उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रबाटै गर्ने निर्देशिका जारी

काठमाडौं, १९ चैत २०८२ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रबाटै गर्ने गरी नयाँ निर्देशिका जारी गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले एसईईको नतिजा परीक्षा पछि १ महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए। यसै सन्दर्भमा प्रधानमन्त्री बालेन शाहसँगको परामर्शपछि बोर्डलाई नतिजा समयमै सार्वजनिक गर्ने कार्यअनुरूप निर्देशिका तयार पारिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation