डीपी अर्याल निर्विरोध सभामुख चयन

काठमाडौं । डीपी अर्याल सभामुखमा निर्विरोध चयन भएका छन् । औपचारिक घोषणा भने प्रतिनिधिसभाको आगामी बैठकमा गरिनेछ ।
सभामुख चयनसँगै उपसभामुख निर्वाचन प्रक्रिया सुरु हुनेछ । सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने प्रावधान रहे पनि एकल उम्मेदवारी परेको अवस्थामा एउटै दलबाट पनि हुन सक्ने व्यवस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation