प्रमुख समाचार
पोखराको सभागृहचोकमा बुधबार साँझ धारिलो हतियार प्रहारबाट ४२ वर्षीया सिर्जना पौडेल क्षेत्रीको हत्या भएको छ। सडकपेटीमा उभिरहेकी उनीमाथि अज्ञात युवकले पछाडिबाट आक्रमण गरी फरार भएको प्रहरीले जनाएको छ। गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा उनलाई...
पुरा पढ्नुहोसललितपुर पाटन – कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट दुई जनाको मृत्यु भएको छ। घटनामा ३३ वर्षीय सुमीत नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङ गम्भीर घाइते भएका थिए। उनीहरूको ललितपुरको विएण्डबी अस्पतालमा उपचारको क्रममा...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल , बुटवल चैत ,२५ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, लुम्बिनी प्रदेश, रुपन्देही (बुटवल) को आयोजनामा “लुम्बिनी प्रदेशमा भैंसीको वंश सुधार तथा उत्पादकत्व वृद्धि” विषयक प्राविधिक कार्यशाला सम्पन्न भएको छ। प्रदेशमा पशुपालन क्षेत्रको दीगो...
पुरा पढ्नुहोसरुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालले सेवा करारमा कर्मचारी भर्ना गर्ने भएको छ। अस्पतालले सूचना प्रकाशित गर्दै विभिन्न पदमा आवेदन आह्वान गरेको हो। अस्पतालका अनुसार मेडिकल अधिकृत (आठौं तह) का लागि ९ जना र रेडियोग्राफर (पाँचौं तह)...
पुरा पढ्नुहोसकाठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba र उनकी पत्नी डा. Arzu Rana Deuba विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाइएको छ।...
पुरा पढ्नुहोसबुटवल। बुटवल कृषि उपज थोक बजार केन्द्रमा बेच्न ल्याइएको हरियो बोडीमा अत्याधिक मात्रामा विषादी प्रयोग भएको भेटिएपछि उक्त बोडी खाल्टो खनेर नष्ट गरिएको छ। आज बिहान बजारमा आएका हरियो तरकारी तथा फलफूलको नमुना संकलन गरी...
पुरा पढ्नुहोसइरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु मा अमेरिका र इजरायलले आक्रमण गरेको समाचार सार्वजनिक भएको छ। मेहर समाचार एजेन्सी का अनुसार टापुमा विस्फोटका आवाज सुनिएका छन्। अमेरिकी अधिकारीलाई उद्धृत गर्दै आक्रमण सैन्य लक्ष्यमा केन्द्रित...
पुरा पढ्नुहोसबुटवलमा गएराति भएको सवारी दुर्घटनामा एक व्यक्ति मृत्यु भएका छन्। मृतक रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ४३ वर्षीय डण्डपाणी भुर्तेल हुन्। दुर्घटना बुटवल–११, देवीनगर स्थित मुस्कानपथको भित्री सडकमा भएको थियो। घटनामा संलग्न मोटरसाइकलले पार्किङ गरिएको टिप्परमा...
पुरा पढ्नुहोसआज बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ । ...
पुरा पढ्नुहोसपेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय। ...
पुरा पढ्नुहोस






