प्रमुख समाचार
शंकर प्रसाद पोख्रेल बुटवल, मंसिर १३ । सजिलो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७औं वार्षिक साधारणसभा उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। बुटवल–९ कालिकानगरलाई मुख्य केन्द्र बनाएर सञ्चालन हुँदै आएको सहकारीले शनिबार बुटवल फुलबारीमा आयोजना गरेको...
पुरा पढ्नुहोसकाठमाडौँ, मंसिर ११। बुढानीलकण्ठ नगरपालिका–१० स्थित सुकुन्डा वेङ्केट हलमा आज विहान अन्तर्राष्ट्रिय महिला सेमिनारको भव्य उद्घाटन सम्पन्न भएको छ। तीन दिनसम्म चल्ने यस सेमिनारमा विश्वका विभिन्न देशका प्रतिनिधिहरू सहभागी भएका छन्। उद्घाटन कार्यक्रम विहान १०...
पुरा पढ्नुहोसबुटवल । नेपाली राजनीतिमा सक्रियता जति देखिन्छ, त्यसभन्दा धेरै जनताले सुन्न चाहने कुरा हो ।कसले कति बोले, कति मुद्दा उठाए, कति जनताको पक्षमा खडा भयो ? लुम्बिनी प्रदेशसभामा यो तीन वर्षको अवधिलाई नियाल्दा एउटा नाम...
पुरा पढ्नुहोसकल्पका अर्थ धेरै छन् । तीमध्ये एउटा अर्थ सानो अर्थात मिहिन कल्पना हुन्छ । मलाई सुरुमा सायद त्यही अर्थमा किताबको नाम राखेको होला जस्तो लागेको थियो । तर कथाकारले आफ्नो किताबलाई “समाजमा पछाडि पारिएका ...
पुरा पढ्नुहोसमंसिर १०, काठमाडौं। सडक बोर्ड नेपालले यस वर्षदेखि आफ्नै व्यवस्थापनमा सडक उपभोग दस्तुर (रोड टोल) संकलन शुरू गरेपछि यातायात व्यवसायीहरूले गाडी भाडा बढाउन माग गरेका छन्। यसअघिसम्म ठेकेदारमार्फत उठाइँदै आएको दस्तुरमध्ये धेरैजसो रकम सरकारले नपाउने...
पुरा पढ्नुहोस९ मंसिर, जनकपुरधाम। त्रेतायुगमै प्रारम्भ भएको दैवी परम्परालाई पछ्याउँदै आज देश–विदेशभर विवाह पञ्चमी श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाम आज राम–सीता विवाह महोत्सवको भव्यताले झकिझकाउ छ । हरेक वर्ष मार्गशिर्ष शुक्ल पञ्चमीका दिन...
पुरा पढ्नुहोसकाठमाडौं | मंसिर ९, २०८२ आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल दर्ता गर्ने क्रम तीव्र बनेको छ। निर्वाचन आयोगले सोमबारसम्म ६४ राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको छ। आइतबारसम्म दर्ता...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवल रूपन्देही । जातीय समता समाज रूपन्देहीको भेलाले नयाँ कार्यसमिति गठन गरेको छ। भेलाले कृष्ण बरालीलाई सर्वसम्मतरूपमा अध्यक्षमा चयन गरेको छ। नवगठित समितिमा रामबहादुर बस्याल उपाध्यक्ष, भोजराज विश्वकर्मा सचिव, विष्णु सुनार सहसचिव, यामबहादुर...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देही जिल्ला समन्वय समितिको दशौं पूर्ण बैठकले देशमा विद्यमान राजनीतिक जटिलता र दिगो स्थिरताका लागि आवश्यक रहेको कम्युनिष्ट शक्तिको एकतालाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने निष्कर्ष...
पुरा पढ्नुहोसखिमराज चालिसे ” प्रवासी नेपालीहरुको नोट चल्ने भोट नचल्ने व्यवस्था आवश्यक छैन।” उक्त कुरा मूल प्रवाहका केन्द्रीय महासचिव त्रिभुवन भट्टराईले सुदुर पश्चिमोत्तर क्षेत्रको बठिंडामा आयोजित मूल प्रवाहको नगरस्तरिय एकदिवसीय प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै आज २३...
पुरा पढ्नुहोस









