प्रमुख समाचार

नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखाको २२औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखाको २२औँ वार्षिक साधारणसभा मच्छीमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति प्यूठानका सदस्य रेगम सिंह रसाइलीले व्यानर वाचन गर्दै गर्नुभएको थियो। उहाँले जिल्लाका नौवटा स्थानीय तहमध्ये झिमरुक गाउँपालिकामा...

पुरा पढ्नुहोस
भेनेजुयलामाथि अमेरिकी आक्रमणविरुद्ध मसाल

काठमाडौँ । नेकपा (मसाल) ले भेनेजुयलामाथि अमेरिकी आक्रमणको विरुद्ध आवाज उठाउन विश्वभरिका जनतासित अपिल गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ पुस १९ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो धारणा व्यक्त गरेको हो । संसारकै...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको जागरणसभा सम्पन्न

गोपाल प्रसाद भट्टराई पौष–१९,अर्घाखाँची राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले शुक्रबार सन्धिखर्कमा बिशाल जागरणसभा सम्पन्न गरेको छ । जेनजी पुस्ताको आन्दोलन, यसबाट उत्पन्न परिस्थिति, आसन्न निर्वाचन र राष्ट्रिय राजनितिको निकास र यसमा राजमोको भूमिका सार्वजनिक गर्न राजमोले यो सभा गरेको राष्ट्रिय जनमोर्चा...

पुरा पढ्नुहोस
रक्तिम परिवारका पुराना र नयाँ कलाकारहरूको पुनर्मिलन कार्यक्रम रुपन्देहीमा सम्पन्न

  शंकर प्रसाद पोख्रेल  रुपन्देही :रक्तिम सांस्कृतिक आन्दोलनसँग लामो समयदेखि जोडिँदै आएको रक्तिम परिवारका पुराना तथा नयाँ कलाकारहरूको पुनर्मिलन कार्यक्रम रुपन्देहीमा भव्य रूपमा सम्पन्न भएको छ। सांस्कृतिक एकता, देशभक्ति र राष्ट्रिय अस्तित्वको संरक्षणलाई केन्द्रमा राखेर आयोजना...

पुरा पढ्नुहोस
भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट चिप्लियो

झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको  विमान रनवेबाट चिप्लिएको छ ।  अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिँदै करिब ३०० मिटर पूर्वतर्फ रहेको घाँसे मैदानमा पुगेको हो । विमानमा ५१ जना यात्रु र ४ जना...

पुरा पढ्नुहोस
विद्युत  महसुल नतिर्ने उपभोक्तामाथि कडाइ, विराटनगरमा २४९ जनाको लाइन काटियो

विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तोकिएको समयसम्म विद्युत महसुल नबुझाउने उपभोक्तामाथि कडाइ सुरु गरेको छ। चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिसम्म विद्युत महसुल नतिर्ने २४९ जना उपभोक्ताको लाइन काटिएको प्राधिकरणले जनाएको...

पुरा पढ्नुहोस
संसदीय भ्रम र शोषित वर्गको वास्तविक मुक्ति

सेबक भट्टराई संसदीय व्यवस्था प्रायः लोकतन्त्रको प्रतीकको रूपमा प्रस्तुत गरिन्छ । चुनाव, प्रतिनिधित्व, समानुपातिक प्रणाली—यी सबै कुरा जनताको शक्ति सुनिश्चित गर्ने उपायका रूपमा प्रचार गरिन्छ । तर ऐतिहासिक र सैद्धान्तिक दृष्टिले हेर्दा, संसदीय व्यवस्थाले शोषित...

पुरा पढ्नुहोस
बुटवलको नयाँ बसपार्कबाट सरसफाइ अभियानको शुभारम्भ

 शंकर प्रसाद पोख्रेल  १८ पुस , प्रत्येक हप्ता बुटवल बजार सरसफाइ गरिने बुटवल । बुटवल उपमहानगरपालिकाको प्रमुख व्यावसायिक तथा सार्वजनिक क्षेत्र नयाँ बसपार्कबाट आजदेखि नियमित सरसफाइ अभियान सुरु गरिएको छ। सहिद बेपत्ता स्मृति प्रतिष्ठानको आयोजना तथा...

पुरा पढ्नुहोस
मालिका–६ अर्जै राम्चेमा बस–मोटरसाइकल ठक्कर, दुई जनाको मृत्यु

गुल्मिको  मालिका गाउँपालिका–६ स्थित अर्जै राम्चेमा भएको भीषण सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ। प्राप्त जानकारीअनुसार अर्जै बोर्डिङ स्कूलका विद्यार्थीहरू पिकनिकका लागि सवार बसले मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार...

पुरा पढ्नुहोस
औद्योगिक प्रदर्शनीको समापन, लक्ष्य अनुसारको अवलोकन र कारोबार

लगानीको वातावरणबिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री आचार्य बुटवल, १७ पुस । बुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ सकिएको छ । प्रदर्शनीमा ८ लाख अवलोकनकर्ता र ३० करोड कारोबार...

पुरा पढ्नुहोस