प्रमुख समाचार
खिमराज चालिसे चंडीगढ़ (भारत) भारतको चंडीगढ़ मोहाली स्थित बेहलोलपुर गाउमा हिजो २२ जुलाई २०२५ को बिहान ४ बजे सर्पले डसेर नेपाली युवक अर्जुन बिक वर्ष ३० को दुखद निधन भएको छ। अर्जुन बिक परिवार सहित सुतिरहेको बेड़मा...
पुरा पढ्नुहोसगणेश आचार्य प्रस्तावना नेपाल राजनीतिक रूपले बहुपरिवर्तन भोगेको देश हो । तर आधारभुत जनताका समस्याहरु हल गर्न सकिरहेको छैन । २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०६२/६३ को जनआन्दोलन, राजतन्त्रको अन्त्य, लोकतान्त्रिक गणतन्त्रको घोषणा हुँदै हालसम्मको यात्रामा कुनै...
पुरा पढ्नुहोसतिजी गित रचना जुना भण्डारी चालीसे चंडीगढ़ सुन्नु होला बाबा आमा दाजु भाई ध्यान दिएर। आएकी छु ज्यान बचाउने संदेस लिएर।। जे छ संस्कार बनाउने हामी जस्तै मानीस। ईनै रीती रीवाजले ज्यानै जानी छ।। साथ दिनुस जनमोर्चाले चलाएको अभीयान। छाउपडी...
पुरा पढ्नुहोसकल्पना पौडेल म सानैदेखि मान्दै आएकी छु — सत्य त्यो हो, जो देखिन्छ, अनुभूत हुन्छ, अन्धविश्वास होइन, सोचको उज्यालो, संघर्षको धरातलमा उभिएको यथार्थ। म भौतिकतामा विश्वास गर्छु — कसैको कृपा होइन, आफ्नै श्रममा भरोसा, न भाग्यको पूजा गर्छु, न त काल्पनिक...
पुरा पढ्नुहोसनेपाली जनतामा मूलतः भेंडोपन धेरै छ । गणेशमान सिंहले समाज बुझेरै नेपाली जनतालाई भेंडा भनेर सही विश्लेषण गरेका हुन् । माओवादी पूरापूर हत्याहिंसाबाट आएको थियोे, आफ्नै घरमा हत्याहिंसा, डकैती हुँदा पनि २०६४ मा उसैलाई...
पुरा पढ्नुहोसमाधवप्रसाद पाेखरेल ( लालकिरण) मध्यरातमा बनाउँदै छन् षड्यन्त्रको जाल बिषरूपी षड्यन्त्रलाई जरै देखि फाल । नदीनाला बेची खाए, खाए कालापानी वीरताकाे इतिहास छ हाम्रो नालापानी । काला काला कानुन बनाई भ्रष्टाचारी ओत्ने सिधासादा जनतालाई जेलभित्र काेच्ने । दुवै हात फैलाएर विदेशीको...
पुरा पढ्नुहोसगणेश आचार्य एक समय थियो, प्रचण्ड र बाबुरामले जनयुद्ध सुरु गर्दा हातमा हतियार थियो, मनमा सपना थियो होला । अर आज उनीहरू हस्ताक्षर गर्दै छन् — रवि लामिछानेलाई जेल पठाएकोमा दुःखी हुँदै। कुनै बेला “राज्यसंयन्त्रमा सर्वसत्तावाद...
पुरा पढ्नुहोसजापान टोकियो । जापान नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन आगामी अगस्त २५, २०२५ तदनुसार २०८२ भदौ ९ गते ओसाकामा हुने भएको छ । समाजका महसचिव तेजेन्द्र क्षेत्रीका अनुसार ‘जापान नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन...
पुरा पढ्नुहोस१ साउन, काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ साउनदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक निर्धाण गरेको हो । मन्त्रालयका सहसचिव तथा न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष प्रदीपकुमार...
पुरा पढ्नुहोसज्ञामुराम न्यौपाने , पुजाको तामा खानी: १९ औँ शताब्दीमा राणाहरूको मुख्य आम्दानीको स्रोतहरूमध्ये बाग्लुङमा रहेका २२ खानेमध्ये पूजाको तामाखानी पनि एक रहेको थियो। झण्डै सय वर्षसम्म पूजाको जारगाउँमा आग्री, रोका तथा विकहरूले तामाखानी उत्खनन गरेको इतिहास...
पुरा पढ्नुहोस








