प्रमुख समाचार
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल ले सुकुमबासी समस्या समाधानका लागि सरकारले नयाँ संरचनामार्फत काम अघि बढाएको बताउँदै अबको केही हप्ताभित्रै लालपुर्जा वितरण सुरु गरिने जानकारी दिएकी छन्। मन्त्री रावलको...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,बुटवल प्यूठान जिल्लाको गौमुखी गाउँपालिका–५ खुङ्ग क्षेत्रमा वर्षौंदेखि चट्याङ (चिड्को) का कारण जनधनको क्षति हुँदै आएको समस्यालाई समाधान गर्न स्थानीय जनप्रतिनिधि सक्रिय बनेका छन्। गाउँमा बारम्बार चट्याङ पर्दा सर्वसाधारण त्रसित बन्नुका साथै...
पुरा पढ्नुहोसबुटवल, जेठ ३ : भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आइतबार बुटवलमा विशाल प्रदर्शन गर्दै सरकारको बस्ती हटाउने अभियानप्रति तीव्र असन्तुष्टि जनाएका छन्। विभिन्न जिल्लाबाट आएका सहभागीहरूले “पहिला बसोबासको सुनिश्चितता, त्यसपछि मात्रै व्यवस्थापन” भन्ने माग...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ३१ बैशाख , बुटवल, रुपन्देही। बुटवलको चर्चित सामुदायिक विद्यालय कान्ति माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ। विद्यालयले ४.०० जीपीए (फोर...
पुरा पढ्नुहोसबुटवल । हामी जुन शहरमा जन्मिएका छौँ, हुर्किएका छौँ-त्यही शहरको इतिहास र सांस्कृतिक जराबारे हामीलाई कति थाहा छ? यही गम्भीर प्रश्नलाई केन्द्रमा राखेर इन्टलेक्च्युअल एकेडेमीले “हामी बस्ने शहरको कथा” शैक्षिक कार्यक्रम सुरु गरेको छ।...
पुरा पढ्नुहोसराष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ दिनमै सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्, जुन गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो। गत वर्ष...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल,बुटवल नेपाल राजपुरा । भारतस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत महिला विभागको संगठन विस्तार अभियान अन्तर्गत राजपुरामा १७ सदस्यीय एरिया समिति गठन गरिएको छ। प्रवासी नेपाली समुदायबीच संगठनलाई आधार तहसम्म...
पुरा पढ्नुहोसवैशाख १९, कालाकाटे । दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने धानखोला, चिसापानी , जुरौनी, कालाकाटे, धोद्रे, टहडा , मलमला, वनघुस्री, वनबारी, बडहरा , पत्रीङ्गा र जेठानगाउँका जनताहरु स्वत: स्फूर्त रुपमा आज...
पुरा पढ्नुहोसखिमराज चालिसे ,भारत भारतको हरियाणा राज्यको हिसारमा १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विशाल मार्चपाससहित भव्य रूपमा सम्पन्न भएको छ। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र अखिल भारत नेपाली एकता समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा...
पुरा पढ्नुहोसभारत रक्तिम अभियानका केन्द्रीय कलाकारका रूपमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका दल बहादुर बिक पुनः संगठनात्मक गतिविधिमा सक्रिय हुनुभएको छ। केही समयअघि अस्वस्थताका कारण उहाँको सक्रियतामा कमी आएको थियो। स्वास्थ्य अवस्थामा सुधार आएपछि उहाँ फेरि...
पुरा पढ्नुहोस









