प्रमुख समाचार
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दैलेख पुगेर द्धन्द्धकालमा हत्या गरिएका पत्रकार डेकेन्द्र थापाको घरमा पुगेका छन् । ‘मध्यपहाडी राजमार्ग अभियान’ अन्तर्गत दैलेख पुगेका दाहालले सोमबार सदरमुकाममा आयोजित आमसभापछि थापाको परिवारसँग...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका प्रदेश सांसद विष्णुप्रसाद पन्थीले आफू गौतम बुद्ध हाइड्रोपावर लिमिटेडको सेयर सदस्य नभएको दाबी गर्दै हालै मिडियामा सार्वजनिक मुद्दासम्बन्धी समाचारहरू आफूलाई बदनाम गराउने नियतले आएको बताएका छन्। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सांसद पन्थीले १० असार...
पुरा पढ्नुहोसकाठमाडौँ – सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले आफ्नो भागबण्डामा परेको गभर्नर ४८ घण्टाभित्र नियुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्टिमेटम दिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित गराउँदै ओलीलाई...
पुरा पढ्नुहोसकोटी प्रसाद पोख्रेल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व पश्चिम उत्तर र दक्षिण संयुक्त नगर समितिको आयोजनामा नेपालमा राष्ट्रिय जनमोर्चाले आयोजित प्रतिगमनको विरुद्ध गणतन्त्रको रक्षा कार्यक्रम प्रति...
पुरा पढ्नुहोसगुल्मीमा मोटर साइकल दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका –३ गोबडियाका २७ वर्षीय निशान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक...
पुरा पढ्नुहोसकाठमाडौं , नेपाली नागरिकहरूलाई वैदेशिक भ्रमणको आडमा खाडी मुलुकहरूमा अवैध रूपमा पठाउने र तिनको श्रम शोषण गराउने मानव तस्करीको प्रवृत्ति फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौलाउन थालेको छ। विगतमा सुरक्षाका लागि कडाइ गरिए पनि पछिल्लो...
पुरा पढ्नुहोसलमजुङ । लमजुङमा कांग्रेसनिकट युवा संगठन तरुण दलको जिल्ला अधिवेशनमा दुई पक्षबीच खुकुरी हानाहान भएको छ । सदरमुकाम बेंसीशहरमा शनिबार आयोजित पाँचौं जिल्ला अधिवेशन उद्घाटन सत्रको क्रममा विवाद हुँदा खुकुरी हानाहान भएको हो । घटनामा ४...
पुरा पढ्नुहोसजापान । ग्लोबल फोरम जापानद्वारा ‘जातीय भेदभावको अन्त्य र समानताको उदय’ विषयमा अन्तरसंवाद कार्यक्रम आयोजना हुने भएको छ। “जातीय भेदभावको अन्त्य, समानताको उदय” भन्ने अभियानअन्तर्गत आयोजित यस कार्यक्रममा राष्ट्रिय दिवसको अवसरमा शुभकामना आदानप्रदान सहित सामाजिक एवम्...
पुरा पढ्नुहोसशुक्रवार एक्कासी आएको हावाहुरीले रुख ढलेर च्याप्दा पश्चिम नवलपरासीको सुनवलमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवल ७ चारपाला बस्ने ३० वर्षिया मिरा वयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुन रहेको...
पुरा पढ्नुहोस२ जेठ, चितवन। एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूलेसमेत आत्महत्याको प्रयास गरेका छन् । भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी...
पुरा पढ्नुहोस








