प्रमुख समाचार

मुलप्रवाह हिसराले मनाइयो मजदुर दिवस:महासचिव ,भट्टराई द्वारा मजदुर संघर्षलाई सशक्त बनाउन आह्वान

खिमराज चालिसे ,भारत भारतको हरियाणा राज्यको हिसारमा १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विशाल मार्चपाससहित भव्य रूपमा सम्पन्न भएको छ। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र अखिल भारत नेपाली एकता समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा...

पुरा पढ्नुहोस
रक्तिम अभियानमा पुनः जोडिए दल बहादुर बिक, संघर्षलाई निरन्तरता दिने प्रतिबद्धता

भारत रक्तिम अभियानका केन्द्रीय कलाकारका रूपमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका दल बहादुर बिक पुनः संगठनात्मक गतिविधिमा सक्रिय हुनुभएको छ। केही समयअघि अस्वस्थताका कारण उहाँको सक्रियतामा कमी आएको थियो। स्वास्थ्य अवस्थामा सुधार आएपछि उहाँ फेरि...

पुरा पढ्नुहोस
भारतका विभिन्न सहरमा १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो

खिमराज चालीसे भारत, १ मई २०२६ भारतका विभिन्न सहरहरूमा १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइएको छ। मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका विभिन्न नगर समितिहरूको पहलमा बठिंडा, चण्डिगढ र हिमाचल प्रदेशको रामपुरमा...

पुरा पढ्नुहोस
बुटवल मजदुर दिवस सम्पन्न , सरकार फासिबादको बाटोमा गयो : चित्र बहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी ले विश्वभरका मजदुर वर्गले आफ्नो वास्तविक मुक्तिका लागि संगठित भएर संघर्ष गर्नुपर्ने बताएका छन्। १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले वर्तमान विश्व व्यवस्था...

पुरा पढ्नुहोस
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस: अधिकार र सम्मानको आवाज

काठमाडौं । आज विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रमसहित मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ भन्ने ऐतिहासिक नाराबाट सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष मे १...

पुरा पढ्नुहोस
अब जग्गा सेवा अनलाइन: बैंकबाटै रोक्का–फुकुवा, मालपोत जानु नपर्ने

काठमाडौं । सरकारले जग्गासम्बन्धी सेवा प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउँदै धितो बन्धकी, रोक्का तथा फुकुवा प्रक्रियालाई अनिवार्य रूपमा अनलाइनमा लैजाने निर्णय कार्यान्वयनमा ल्याएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्था तथा...

पुरा पढ्नुहोस
इन्धनको मूल्य घट्यो, पेट्रोल २ रुपैयाँ र डिजेल–मट्टितेल १२ रुपैयाँ सस्तो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल–मट्टितेलको मूल्य घटाएको छ। निगमले बिहीबार जारी गरेको सूचनाअनुसार नयाँ मूल्य शुक्रबार बिहान १२ बजेदेखि लागू हुनेछ। नयाँ समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलमा १२ रुपैयाँले मूल्य...

पुरा पढ्नुहोस
रोल्पामा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १७ जनाको ज्यान गयो

रोल्पामा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ। रोल्पाको जलजला क्षेत्रमा तीर्थयात्री बोकेको जीप सडकबाट करिब ८ सय मिटर तल खस्दा १७ यात्रुको ज्यान गएको प्रहरीले जनाएको छ। भोलि लाग्ने वैशाखे पूर्णिमामा पूजा...

पुरा पढ्नुहोस
दाङमा राजमोको ‘सासवि’ अभियान जेठ १ देखि सुरु

काठमाडौँ । राष्ट्रिय जनमोर्चा दाङले आगामी जेठ १ गतेदेखि जिल्लाभर साधारण सदस्यता वितरण (सासवि) अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। वैशाख १६ गते देउखुरीमा बसेको बैठकले उक्त निर्णय गरेको हो। जिल्ला अध्यक्ष गणेश आचार्यद्वारा जारी...

पुरा पढ्नुहोस
बुटवल नजिकै दुर्घटना : दुईको ज्यान गयो, दर्जनौँ घाइते

बुटवल । रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। बुटवल–बर्दघाट सडकखण्ड अन्तर्गत गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा बुटवलबाट...

पुरा पढ्नुहोस