प्रमुख समाचार
झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतारा क्षेत्रीकाे प्रमुख आथित्यतामा,बिशिस्ट अतिथिमा झिमरुक गाउँपालिकाका संस्थापक अध्यक्ष तिलक बहादुर जि.सी.,झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेखरेल बिशेष अतिथिमा साहित्यकार भेषमान गिरी,झिमरुक -५का वडाध्यक्ष दधिराम पाेखरेल,झिमरुक गाउँ पालिका -६का वडाध्यक्ष...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल , प्युठान, झिमरुक–१ बडाचौर। जनप्रतिनिधि शंकर पोख्रेलले बडाचौरस्थित आफ्नै जग्गामा सुरु गरेको ड्रागन फ्रुट खेती अहिले स्थानीय तहमा उदाहरणीय कृषि मोडेलका रूपमा स्थापित हुँदै गएको छ। छोटो समयमै राम्रो उत्पादन लिन सफल भएपछि...
पुरा पढ्नुहोसभारतको राजस्थान राज्यअन्तर्गत बिकानेरमा (३० नोभेम्बर २०२५) सम्पन्न एकदिवसीय नगरस्तरीय प्रशिक्षण सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा मूल प्रवाहका केन्द्रीय महासचिव त्रिभुवन भट्टराईले मुलुक र प्रवासी नेपाली समुदायबीचको सम्बन्ध, वर्तमान चुनौती र आगामी...
पुरा पढ्नुहोसनारायण जिसी ,झिमरुक प्युठान ,मच्छी प्युठान , बाल शिक्षा माध्यमिक विद्यालय झिमरुक -५मच्छी प्युठानकाे ६५औं बार्षिकाेत्सव सम्पन्न भएको छ। जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि.सी.काे प्रमुख आथित्यतामा,बिशिस्ट अतिथिमा झिमरुक गाउँपालिकाका संस्थापक अध्यक्ष तिलक बहादुर जि.सी.,लुम्बिनी...
पुरा पढ्नुहोसनारायण जिसी , प्युठान मच्छी ,शंकर प्रसाद पोख्रेल ,बुटवल । प्यूठान, झिमरुक–४ बाङ्गेफेदीस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा शिक्षा प्रवर्द्धन तथा सामाजिक दायित्वसहित अक्षयकोष स्थापना गरिएको छ। झिमरुक गाउँपालिकाका संस्थापक अध्यक्ष तथा विद्यालयका पूर्व व्यवस्थापन समिति...
पुरा पढ्नुहोसगुल्मीको सत्यवती गाउँपालिका–३ ठुलोलुम्पेक बोरहका इन्द्र विश्वकर्मा र प्रेमकला गाहाले करिब पाँच लाख प्याजका बेर्ना बेच्दै हुनुहुन्छ । अहिले प्याज लगाउने मौसम सुरु भएको छ । दम्पतीले स्थानीय तथा बाहिरका बजारमा समेत पठाउने गरेर...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवल, मंसिर १३ । सजिलो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७औं वार्षिक साधारणसभा उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। बुटवल–९ कालिकानगरलाई मुख्य केन्द्र बनाएर सञ्चालन हुँदै आएको सहकारीले शनिबार बुटवल फुलबारीमा आयोजना गरेको...
पुरा पढ्नुहोसकाठमाडौँ, मंसिर ११। बुढानीलकण्ठ नगरपालिका–१० स्थित सुकुन्डा वेङ्केट हलमा आज विहान अन्तर्राष्ट्रिय महिला सेमिनारको भव्य उद्घाटन सम्पन्न भएको छ। तीन दिनसम्म चल्ने यस सेमिनारमा विश्वका विभिन्न देशका प्रतिनिधिहरू सहभागी भएका छन्। उद्घाटन कार्यक्रम विहान १०...
पुरा पढ्नुहोसबुटवल । नेपाली राजनीतिमा सक्रियता जति देखिन्छ, त्यसभन्दा धेरै जनताले सुन्न चाहने कुरा हो ।कसले कति बोले, कति मुद्दा उठाए, कति जनताको पक्षमा खडा भयो ? लुम्बिनी प्रदेशसभामा यो तीन वर्षको अवधिलाई नियाल्दा एउटा नाम...
पुरा पढ्नुहोसकल्पका अर्थ धेरै छन् । तीमध्ये एउटा अर्थ सानो अर्थात मिहिन कल्पना हुन्छ । मलाई सुरुमा सायद त्यही अर्थमा किताबको नाम राखेको होला जस्तो लागेको थियो । तर कथाकारले आफ्नो किताबलाई “समाजमा पछाडि पारिएका ...
पुरा पढ्नुहोस









