प्रमुख समाचार
भैरहवा, साउन ३१ जनता समाजवादी पार्टी, नेपाल (जसपा) जिल्ला कार्य समिति रुपन्देहीले “संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद” नारासहित भैरहवामा नियमित बैठक सम्पन्न गरेको छ । जसपा रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवको अध्यक्षतामा बसेको बैठकले...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,बुटवल ,रुपन्देही फुनाबासी (चिबा, जापान) – प्रवासमा रहेका नेपाली समुदायबीच साझा सांस्कृतिक र धार्मिक पर्वका रूपमा मनाइने हरितालिका तीज–२०८२ यसपालि पनि जापानमा भव्य रूपमा मनाइने भएको छ। जापान नेपाली एकता समाज क्षेत्रीय समिति,...
पुरा पढ्नुहोससमाचार सारांश अखिल (छैठौं) ले सरकारद्वारा १,३५९ एमबिबिएस सिट निजी क्षेत्रलाई मात्र दिने निर्णयविरुद्ध शान्तिवाटिकामा प्रदर्शन गरेको छ। अध्यक्ष सुवास जिसीले यसलाई संविधान विपरीत, जनविरोधी र राष्ट्रघाती निर्णय भन्दै देशव्यापी आन्दोलनको चेतावनी दिएका छन्। ३१ साउन,...
पुरा पढ्नुहोस३१ साउन, तुलसीपुर । राष्ट्रिय जनमोर्चा तुलसीपुर उपमहानगरपालिका–६ को वडा भेला आज गाईडहरमा सम्पन्न भएको छ। भेलाले नारायण प्रसाद भण्डारीको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन गरेको छ। नवनिर्वाचित समितिको पदाधिकारी र सदस्यहरू यसप्रकार छन् : अध्यक्ष...
पुरा पढ्नुहोस३१ साउन, रुपन्देही । भारतका विदेश सचिव विक्रम मिश्री भोलि नेपाल भ्रमणमा आउने भएका छन्। यसबारे परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उनको आगामी भ्रमणबारे औपचारिक जानकारी दिएको हो। परराष्ट्र मन्त्रालयका अनुसार मिश्रीको यस भ्रमणमा नेपाल–भारतबीचको...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ३१ साउन, बुटवल । मिलन कला केन्द्रले आजदेखि बुटवलमा भव्य रूपमा ‘नृत्य मञ्च’ मेगा अडिसन आयोजना गरेको छ। कार्यक्रम बुटवल–१०, कालिकानगरस्थित इलिट इङ्लिस बोर्डिङ स्कुलको प्रांगणमा बिहान १०:०० बजेबाट सुरु भएको हो। यस अडिसनमा...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ३१ साउन, बुटवल आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ पर्व मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ। त्यसैले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र...
पुरा पढ्नुहोसविनोद खनाल, बुटवल एमसिसि परियोजना ठेक्का सम्झौता भएपछि विप्लव नेतृत्वको नेकपाले शुक्रबार देशैभरि तेसका बिरुद्ध प्रदर्शन गरिएको छ। यसैबिच बुटवलमा पनि नेकपा रुपन्देहीले प्रदर्शन गरेको छ । बुटवलको पुरानो बषपार्कदेखी एमसिसि बिरुद्द नाराजुलुस गर्दै पुष्पलालपार्कमा आएर...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,बुटवल । बुटवलको देविनगर चौपारीमा राष्ट्रिय जनमोर्चा रुपन्देही द्वारा आयोजित भ्रष्टाचारविरोधी विरोध सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका पार्टी अध्यक्ष चित्र बहादुर केसीले रुपन्देही–३ का जनताहरुलाइ राष्ट्रिय जनमोर्चाका उम्मेदवार बद्रे आलमलाई भोट दिन आह्वान...
पुरा पढ्नुहोसगुल्मी तम्घास । गुल्मी जिल्लाको सदरमुकाम तम्घास बजारमा जनमोर्चाले भ्रष्टाचारको विरुद्धमा आज बिरोध सभा सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चाकि केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभाकी सांसद तारा थापाक्षेत्रीको प्रमुख आतिथ्यमा २०८२ साउन २९ गते बिहीबार...
पुरा पढ्नुहोस