प्रमुख समाचार
बुटवल : न्यु स्ट्याण्डर्ड इङ्गलिस हाई स्कुल बुटवल १२ नयाँगाउँको ३३ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकी शिक्षा विभाग तथा बाल तथा आधारभुत शिक्षा शाखा प्रमुख...
पुरा पढ्नुहोसबुटवल । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई धराैटीमा रिहा गर्न आदेश दिएको छ। आदेशसँगै उनलाई राखिएको नख्खु कारागार बाहिर ठूलो संख्यामा समर्थक भेला भएका...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (एमाले) को महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन्। यद्यपि औपचारिक घोषणा हुन भने बाँकी रहेको छ। ३ पुसमा सम्पन्न मतदानको परिणाम अनुसार पोखरेलले १ हजार २२८ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट केपी शर्मा ओली पुनः अध्यक्षमा निर्वाचित भएका छन्। अध्यक्ष पदमा ओलीले १ हजार ६६३ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत प्राप्त...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवल, रुपन्देही रुपन्देही — भुमिकास्थान नगरपालिका, अर्घाखाँची र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाबीच नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत तथा रक्ततत्व उपलब्ध गराउने उद्देश्यले औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौता आज रुपन्देहीको भैरहवामा सम्पन्न...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,रुपन्देही तिलोत्तमामा स्वर्ण,रजत,कास्य पदकसहित जनज्योति मावि प्रथम , प्रभावशाली प्रदर्सन तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा आयोजना गरिएको सातौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा श्री जनज्योति माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो वर्चस्व कायम...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,मंसिर २७ रुपन्देही ,बुटवल बुटवलमा राष्ट्रिय जनमोर्चाको विरोध सभा सम्पन्न राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले मुलुक र देशको भविष्य सुरक्षित गर्न जनताले अब बुझेर सही राजनीतिक शक्ति रोज्नुपर्ने बताएका छन्। आज रुपन्देहीको...
पुरा पढ्नुहोसभैरहवा, मंसिर २६ निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन मायादेवी रुपन्देहीको ७ औं बार्षिक साधारण सभा भैरहवामा सम्पन्न भएको छ । प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवको अध्यक्षता तथा प्याब्सन रुपन्देहीका जिल्ला अध्यक्ष दिपक खनालको...
पुरा पढ्नुहोसझिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतारा क्षेत्रीकाे प्रमुख आथित्यतामा,बिशिस्ट अतिथिमा झिमरुक गाउँपालिकाका संस्थापक अध्यक्ष तिलक बहादुर जि.सी.,झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेखरेल बिशेष अतिथिमा साहित्यकार भेषमान गिरी,झिमरुक -५का वडाध्यक्ष दधिराम पाेखरेल,झिमरुक गाउँ पालिका -६का वडाध्यक्ष...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल , प्युठान, झिमरुक–१ बडाचौर। जनप्रतिनिधि शंकर पोख्रेलले बडाचौरस्थित आफ्नै जग्गामा सुरु गरेको ड्रागन फ्रुट खेती अहिले स्थानीय तहमा उदाहरणीय कृषि मोडेलका रूपमा स्थापित हुँदै गएको छ। छोटो समयमै राम्रो उत्पादन लिन सफल भएपछि...
पुरा पढ्नुहोस









