प्रमुख समाचार

कञ्चनमा किशोरको नृशंस हत्या, घर नजिकै नालीमा शव फेला

  रूपन्देही, ४ पुस । रूपन्देहीको कञ्चन गाउँपालिकामा १८ वर्षीय किशोरको हत्या भएको घटनाले स्थानीय क्षेत्रमा सनसनी मच्चाएको छ। शान्त मानिँदै आएको बस्तीमा घर नजिकैको नालीमा शव फेला परेपछि सुरक्षा अवस्था प्रति गम्भीर चासो पैदा...

पुरा पढ्नुहोस
निर्वाचनको विकल्प खोज्नु देशका लागि जोखिम : अर्थमन्त्री खनाल

  बुटवल । अर्थमन्त्री रामेश्वर खनालले मुलुकको वर्तमान संकट समाधान गर्न समयमै निर्वाचन गर्नु बाहेक अर्को विकल्प नरहेको स्पष्ट पारेका छन् । निर्वाचनको विकल्प खोज्ने प्रयासले देशलाई थप अनिश्चितता र दुर्घटनातर्फ लैजाने उनले चेतावनी दिए...

पुरा पढ्नुहोस
न्यु स्ट्याण्डर्ड इङ्गलिस हाई स्कुलको ३३ औँ वार्षिकोत्सव सम्पन्न

बुटवल : न्यु स्ट्याण्डर्ड इङ्गलिस हाई स्कुल बुटवल १२ नयाँगाउँको ३३ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकी शिक्षा विभाग तथा बाल तथा आधारभुत शिक्षा शाखा प्रमुख...

पुरा पढ्नुहोस
अदालत द्वारा रवि लामिछाने धराैटीमा रिहा,गर्ने आदेश संगै कारागार बाहिर समर्थकको भीड

  बुटवल । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई धराैटीमा रिहा गर्न आदेश दिएको छ। आदेशसँगै उनलाई राखिएको नख्खु कारागार बाहिर ठूलो संख्यामा समर्थक भेला भएका...

पुरा पढ्नुहोस
एमाले महासचिवमा शंकर पोखरेल विजयी

  काठमाडौं । नेकपा (एमाले) को महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन्। यद्यपि औपचारिक घोषणा हुन भने बाँकी रहेको छ। ३ पुसमा सम्पन्न मतदानको परिणाम अनुसार पोखरेलले १ हजार २२८ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी...

पुरा पढ्नुहोस
एमालेको ११ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा ओली महासचिवमा शंकर पोख्रेल निर्वाचित

काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट केपी शर्मा ओली पुनः अध्यक्षमा निर्वाचित भएका छन्। अध्यक्ष पदमा ओलीले १ हजार ६६३ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत प्राप्त...

पुरा पढ्नुहोस
नगरप्रमुख झबिलाल थापा नेतृत्वमा रेडक्रससँग नि:शुल्क रक्त सेवा सम्झौता

शंकर प्रसाद पोख्रेल बुटवल, रुपन्देही रुपन्देही — भुमिकास्थान नगरपालिका, अर्घाखाँची र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाबीच नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत तथा रक्ततत्व उपलब्ध गराउने उद्देश्यले औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौता आज रुपन्देहीको भैरहवामा सम्पन्न...

पुरा पढ्नुहोस
राष्ट्रपति रनिङ सिल्डमा जनज्योति माविको ऐतिहासिक प्रदर्शन

  शंकर प्रसाद पोख्रेल ,रुपन्देही  तिलोत्तमामा स्वर्ण,रजत,कास्य पदकसहित जनज्योति मावि  प्रथम , प्रभावशाली प्रदर्सन   तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा आयोजना गरिएको सातौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा श्री जनज्योति माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो वर्चस्व कायम...

पुरा पढ्नुहोस
सही राजनीति रोज्न चित्र बहादुर केसीको आग्रह

  शंकर प्रसाद पोख्रेल ,मंसिर २७ रुपन्देही ,बुटवल बुटवलमा राष्ट्रिय जनमोर्चाको विरोध सभा सम्पन्न राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले मुलुक र देशको भविष्य सुरक्षित गर्न जनताले अब बुझेर सही राजनीतिक शक्ति रोज्नुपर्ने बताएका छन्। आज रुपन्देहीको...

पुरा पढ्नुहोस
प्याब्सन मायादेवीको ७ औँ साधारण सभा सम्पन्न, संगठनभित्र ‘एकताको आवश्यकता’

  भैरहवा, मंसिर २६ निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन मायादेवी रुपन्देहीको ७ औं बार्षिक साधारण सभा भैरहवामा सम्पन्न भएको छ । प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवको अध्यक्षता तथा प्याब्सन रुपन्देहीका जिल्ला अध्यक्ष दिपक खनालको...

पुरा पढ्नुहोस