प्रमुख समाचार

कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते

  कपिलवस्तुको महाराजगञ्ज नगरपालिका(बर्गदवा क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनावपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । आज दुई समुदायका युवाबीच सुरु भएको विवाद चर्किँदै गएपछि सम्भावित झडप रोक्न प्रशासनले दिउँसो २ बजेदेखि...

पुरा पढ्नुहोस
आजको मौसम पूर्वानुमान

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ। हाल कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी–हिमाली भू–भाग, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भाग, र...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक एमआरआई सेवा सुरु

बुटवल, ६ चैत । लुम्बिनी प्रादेशिक अस्पताल मा अत्याधुनिक एमआरआई सेवा सुरु भएसँगै अब उपचारका लागि काठमाडौं र गोरखपुर धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले उद्घाटन गर्नुभएको उक्त सेवा प्रदेश...

पुरा पढ्नुहोस
डिजिटल मार्केटिङ तालिम शुभारम्भ

बुटवल, ६ चैत्र २०८२ रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा सक्षम नेम एजुकेसन प्रा.लिको समन्वयमा रूपन्देही आसपासका क्षेत्रमा विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूको सीप अभिवृद्धिका लागि१६ दिने -९६ घण्टे)...

पुरा पढ्नुहोस
सैनामैना र बुटवलमा ग्यासको कृत्रिम अभाव खुलासा: अनुगमनमा ५०० भन्दा बढी सिलिन्डर बरामद

  बुटवल । रुपन्देही जिल्लामा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको तथ्य अनुगमनका क्रममा खुलेको छ। नियमित आपूर्ति भइरहेको अवस्थामा पनि केही व्यवसायीहरूले ग्यास लुकाएर राखी अभावको अवस्था बनाएको पाइएको हो। सोमबार इलाका प्रशासन कार्यालय...

पुरा पढ्नुहोस
होर्मुज क्षेत्रमा भारतको सुरक्षा कदम, ऊर्जा आपूर्तिमा निरन्तरता

काठमाडौँ, ३ चैत्र — अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका बीच भारतले रणनीतिक कदम चाल्दै होर्मुज स्ट्रेट नजिक दुई युद्धपोत तैनाथ गरेको छ। यस कदमले अन्तर्राष्ट्रिय समुद्री मार्गमार्फत हुने तेल तथा ग्यास आपूर्तिलाई सुरक्षित...

पुरा पढ्नुहोस
चुनावी हार र कम्युनिस्ट आन्दोलनको वास्तविकता

कम्युनिस्ट पार्टी र राजनीति चुनावपछि फेरि चर्चाको विषय बनेको छ। भारतको पश्चिम बंगालमा ज्योति बसुको सत्ता ढलेपछि कम्युनिस्ट आन्दोलन उठ्नै नसकेको जस्तो चित्र प्रस्तुत गरियो। त्यसैलाई मुद्दा बनाएर भारतीय मिडियाले कम्युनिस्ट राजनीति ढलेको र...

पुरा पढ्नुहोस
समानुपातिकमा ७६ लाखभन्दा बढी मत गणना, रास्वपालाई झण्डै आधा मत

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ७६ लाखभन्दा बढी मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ले झण्डै आधा मत प्राप्त गरेको छ। निर्वाचन आयोग नेपाल को पछिल्लो विवरणअनुसार समानुपातिकतर्फ ७६ लाख १२ हजार ७६२ मत...

पुरा पढ्नुहोस
नारी दिवसमा सिद्धार्थ पाठशालाद्वारा स्वास्थ्य स्वयंसेविका सम्मानित

भैरहवा, फागुन २४ सिद्धार्थ पाठशाला सिद्धार्थनगर ८ भैरहवा रुपन्देहीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सम्मान गरेको छ । सिद्धार्थ पाठशालाका कार्यकारी निर्देशक दिनेश बस्यालको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
सुनसरी–१ बाट हर्क साम्पाङ विजयी

सुनसरी । अखिल नेपाल श्रम संस्कृति पार्टी का अध्यक्ष हर्क साम्पाङ सुनसरी प्रतिनिधिसभा क्षेत्र नं. १ बाट विजयी भएका छन्। साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्दै प्रतिद्वन्द्वीलाई पछि पारेका हुन्। उनकी निकटतम प्रतिस्पर्धी राष्ट्रिय...

पुरा पढ्नुहोस