प्रमुख समाचार

रास्वपा महाधिवेशनबाट बालेनको सन्देश : कामले विश्वास जित्छौं

यही कार्यकालमै सुकुमवासी र सहकारी समस्या समाधान गर्ने प्रधानमन्त्री बालेनको प्रतिबद्धता काठमाडौं, असार ७ । प्रधानमन्त्री बालेन शाहले वर्तमान कार्यकालभित्रै सुकुमवासी तथा सहकारी क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चितवनको भरतपुरमा सुरु भएको राष्ट्रिय...

पुरा पढ्नुहोस
चौथो राष्ट्रिय मिडिया सम्मेलनबाट ‘बुटवल घोषणापत्र २०८३’ जारी

बुटवलमा सम्पन्न चौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको विभेदकारी विज्ञापन नीति तत्काल खारेज गरी समानुपातिक तथा वैज्ञानिक विज्ञापन वितरण प्रणाली लागू गर्न माग गर्दै ‘बुटवल घोषणापत्र २०८३’ जारी गरेको छ। प्रकाशन तथा प्रसारण संघ लुम्बिनी र...

पुरा पढ्नुहोस
रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने

काठमाडौं, असार ७ । नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन्। गगन थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार रास्वपाले उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि...

पुरा पढ्नुहोस
श्रम संस्कृति पार्टीपछि शिव सर्माको गन्तव्य कहाँ ? राष्ट्रिय जनमोर्चा कि रास्वपा ?

चितवन । राष्ट्रियता, जनजीविका, सुशासन तथा अन्याय–अत्याचारका विरुद्ध निरन्तर आवाज उठाउँदै आएका युवा राजनीतिक व्यक्तित्व शिव सर्मा पछिल्लो समय पुनः राजनीतिक बहसको केन्द्रमा परेका छन्। लामो समयदेखि सार्वजनिक रूपमा सक्रिय नदेखिएपछि उनको आगामी राजनीतिक...

पुरा पढ्नुहोस
कक्षा १२ को नतिजा ३९ दिनमै सार्वजनिक : ३ लाख ३२ हजारमध्ये १ लाख विद्यार्थी असफल।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाले मिश्रित तस्वीर देखाएको छ। कुल ३ लाख ३२ हजार २४१ नियमित परीक्षार्थीमध्ये १ लाख ४ सय ७१ जना विद्यार्थी नन–ग्रेड भएका छन्। अर्थात्...

पुरा पढ्नुहोस
नेपालमा मनसुन भित्रियो, यस वर्ष कम वर्षा र बढी गर्मी हुने पूर्वानुमान

काठमाडौं, असार ५ । नेपालमा यस वर्षको मनसुन प्रणाली औसत मितिभन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार कोशी प्रदेशको केही भूभागबाट मनसुन नेपाल...

पुरा पढ्नुहोस
प्रदेश सभाका विशेषाधिकार समितिको राष्ट्रिय सञ्जालको सम्योजक्मा गिरधारीलाल न्यौपाने

  देउखुरी (दाङ), असार ४ । देशभरका प्रदेश सभाका विशेषाधिकार समितिहरूले संसदीय सर्वोच्चता, प्रदेश सभाको स्वायत्तता तथा सांसदहरूको संवैधानिक अधिकार संरक्षणका लागि राष्ट्रिय स्तरको स्थायी समन्वय सञ्जाल निर्माण गर्ने निर्णय गर्दै त्यसको सम्योजकमा लुम्बिनी प्रदेश सभाका...

पुरा पढ्नुहोस
प्रचण्डको योगदानको पक्षमा शिव शर्मा : इतिहास बिर्सनेहरूलाई कडा प्रश्न

नेपालको राजनीतिमा समर्थन र विरोधको केन्द्रमा रहने नाम हो Pushpa Kamal Dahal (प्रचण्ड)। उनलाई कसैले परिवर्तनका नायक भन्छन्, कसैले आलोचना गर्छन्। तर एउटा प्रश्नबाट भने कोही भाग्न सक्दैन—यदि प्रचण्ड नेतृत्वको आन्दोलन नभएको भए आजको...

पुरा पढ्नुहोस
बुटवलमा असार ६ र ७ गते चौथो राष्ट्रिय मिडिया सम्मेलन हुने

  बुटवल, असार ४ । नेपाली मिडिया क्षेत्रले भोगिरहेको आर्थिक, नीतिगत तथा प्राविधिक चुनौतीबारे व्यापक बहस गर्न आगामी असार ६ र ७ गते बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन २०८३ आयोजना हुने भएको छ। प्रकाशन तथा प्रसारण...

पुरा पढ्नुहोस
सुस्ताको एक इन्च माटो पनि नेपालको पहिचान हो

शंकर प्रसाद पोख्रेल नेपालको राजनीतिक, भौगोलिक र राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयहरूमध्ये सुस्ता एक महत्वपूर्ण नाम हो। पश्चिम नवलपरासीको दक्षिणी भागमा अवस्थित सुस्ता वर्षौंदेखि नेपाल,भारत सीमा विवादको केन्द्रमा रहँदै आएको छ। यद्यपि, इतिहास, अन्तर्राष्ट्रिय सन्धि, पुराना...

पुरा पढ्नुहोस