प्रमुख समाचार

रुपन्देहीमा प्रहरीमाथि आक्रमणपछि गोली प्रहार, तीन जना लागुऔषधसहित पक्राउ

  भैरहवा, २४ चैत । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरी लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव, भारतको महाराजगंज जिल्लाको पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र...

पुरा पढ्नुहोस
आर्टेमिस–२ मिशनमा शौचालय समस्या

अमेरिकी अन्तरिक्ष संस्था नासाले करिब आधा शताब्दीपछि चन्द्रमातर्फ मानवसहितको यान पठाएको छ। बुधबार फ्लोरिडाबाट तीन अमेरिकी र एक क्यानडेली अन्तरिक्ष यात्रीसहित आर्टेमिस–२ मिशन प्रक्षेपण गरिएको हो। करिब १० दिनको यो मिशन अन्तर्गत उक्त यान...

पुरा पढ्नुहोस
ढाकावाङ्ग–रुपन्देही समाजद्वारा बुटवलमा नववर्ष २०८३ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन

  टेकराज भुसाल, बुटवल ।  अर्घाखाँची ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजले सोमबार बुटवलमा नववर्ष २०८३ को पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन भूमिकास्थान–रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलवासेले गर्नुभएको थियो। उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
बठिंडामा मूल प्रवाहको भव्य सम्मेलन, महासचिव त्रिभुवन भट्टराईद्वारा उद्घाटन

    भारत, बठिंडा । भारतको पंजाब राज्य अन्तर्गत बठिंडाको रामपुरा फूल क्षेत्रमा आइतबार, अप्रिल ५, २०२६ मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको १२औँ एरिया सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। प्रवासी नेपालीहरूको उल्लेखनीय...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघमा खाद्यान्न रं कृषि तथा डेरी बस्तुगत समिति गठन

बुटवल, चैत २३ रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति गठन गरीएको छ । संघमा आवद्ध खाद्यान्न उद्योगीहरुको भेलाले खाद्यान्न वस्तुगत समिति गठन गरेको हो । संघका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि बहादुर...

पुरा पढ्नुहोस
सरकारी विज्ञापन नीतिबारे पुनर्विचारको आग्रह, मन्त्रीसँग पत्रकार महासंघको संवाद

काठमाडौं, २३ चैत — नेपाल पत्रकार महासंघ ले सरकारको हालैको विज्ञापन नीतिप्रति असन्तुष्टि जनाउँदै पुनर्विचार गर्न माग गरेको छ। सोमबार महासंघको टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना सँग भेटघाट गरी उक्त...

पुरा पढ्नुहोस
नेपाल सरकारको नयाँ निर्णय: सातामा दुई दिन सार्वजनिक बिदा, कार्यालय समय परिमार्जन

काठमाडौँ – नेपाल सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार,...

पुरा पढ्नुहोस
सरकारी विज्ञापन नीति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं, चैत २३ गते । सरकारी सञ्चार माध्यमलाई मात्र सरकारी विज्ञापन वितरणसम्बन्धी नेपाल सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । रौतहटको गरुडा नगरपालिका–८ निवासी १९ वर्षीय राहुल कुमार साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

पुरा पढ्नुहोस
फेवाताल जग्गा प्रकरण: गृहमन्त्री सुधन गुरुङ आफैं ठगिए, कानुनी उपचारमा जाने तयारी

  पोखरा। भ्रष्टाचारी र ठगहरूविरुद्ध कडा अभियान चलाइरहेका गृहमन्त्री सुधन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा आफैं ठगिएको खुलासा भएको छ। सर्वोच्च अदालतको आदेशानुसार फेवातालको अतिक्रमित संरचना हटाउने अभियानकै क्रममा मन्त्री गुरुङले करिब ८–१० वर्षअघि व्यवसायका...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाद्वारा स्वर्गद्वारीमा चुनावी समीक्षा सम्पन्न

प्युठान — राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगर कमिटीको आयोजनामा हालै सम्पन्न निर्वाचनको समीक्षा कार्यक्रम सम्पन्न भएको छ। गंगाराम बी.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन द्रोण रावलले गर्नुभएको थियो। कार्यक्रममा सिव पन्थीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रमुख...

पुरा पढ्नुहोस