प्रमुख समाचार

मनालीमा मार्च पास सहित मूल प्रवाहको सातौ नगर सम्मेलन सम्पन्न

  खिमराज चालिसे भारत भारतको हिमाचल राज्यको मनालीमा हिजो २२ मार्च २०२६ को शहरमा गगनभेदी नारा लगाउदै विशाल मार्च पास सहित मूल प्रवाहको सातौ नगर सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ। मूल प्रवाहका केन्द्रीय अध्यक्ष प्रेम पौडेलको प्रमुख...

पुरा पढ्नुहोस
तिनाउ खोलामा डुबेर दुई भारतीय युवाको मृत्यु

बुटवल, चैत ९, २०८२ – पाल्पाको तिनाउ गाउँपालिका–३, ड्यामसाइड नजिकैको तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवाको शव फेला परेको छ। आइतबार दिउँसो करिब २ बजे, भारतबाट घुम्न आएका ७ जना युवक नुहाउने...

पुरा पढ्नुहोस
पाल्पाको तिनाउ खोलामा डुबेर भारतीय युवकको मृत्यु, एक बेपत्ता

पाल्पा : पाल्पाको तिनाउ गाउँपालिका–३ अन्तर्गत तिनाउ खोलामा डुबेर एक भारतीय युवकको ज्यान गएको छ भने अर्का एक अझै बेपत्ता रहेका छन्। प्राप्त जानकारीअनुसार खोलामा नुहाउने क्रममा उनीहरू डुबेका थिए। घटनामा एक जनाको घटनास्थलमै मृत्यु...

पुरा पढ्नुहोस
प्रेस सेन्टरमा सामूहिक राजीनामा: गुनाराम घिमिरे सहित ७ जना बाहिरिए

बुटवल , चैत ९ — प्रेस सेन्टर नेपालभित्र महत्वपूर्ण हलचल देखिएको छ। केन्द्रीय अनुशासन आयोगका अध्यक्ष गुनाराम घिमिरेसहित सात जनाले एकैपटक पद तथा सदस्यता त्याग गरेका छन्। घिमिरेका अनुसार उनीहरूले संस्थाको साधारण सदस्यसमेत नरहने गरी...

पुरा पढ्नुहोस
देशको स्वाधीनतामाथि चुनौती बढ्दो : मोहनविक्रम सिंह

बुटवल । मसाल महामन्त्री मोहनविक्रम सिंह ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई “अमेरिकी रणनीति” को प्रभावमा आएको दाबी गरेका छन्। नेकपा मसालले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले जनताले बाह्य शक्तिको भूमिका सही...

पुरा पढ्नुहोस
लिपुलेक हुँदै चीन–भारत व्यापारको तयारी, नेपालको दाबी क्षेत्रमै गतिविधि बढ्ने संकेत

काठमाडौं । नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनबीच सीमा व्यापार पुनः सुरु गर्ने तयारी भएको छ। भारतीय समाचार एजेन्सीका अनुसार भारतको विदेश मन्त्रालयले आवश्यक अनुमति दिइसकेको र व्यापार सञ्चालनका...

पुरा पढ्नुहोस
कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते

  कपिलवस्तुको महाराजगञ्ज नगरपालिका(बर्गदवा क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनावपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । आज दुई समुदायका युवाबीच सुरु भएको विवाद चर्किँदै गएपछि सम्भावित झडप रोक्न प्रशासनले दिउँसो २ बजेदेखि...

पुरा पढ्नुहोस
आजको मौसम पूर्वानुमान

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ। हाल कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी–हिमाली भू–भाग, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भाग, र...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक एमआरआई सेवा सुरु

बुटवल, ६ चैत । लुम्बिनी प्रादेशिक अस्पताल मा अत्याधुनिक एमआरआई सेवा सुरु भएसँगै अब उपचारका लागि काठमाडौं र गोरखपुर धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले उद्घाटन गर्नुभएको उक्त सेवा प्रदेश...

पुरा पढ्नुहोस
डिजिटल मार्केटिङ तालिम शुभारम्भ

बुटवल, ६ चैत्र २०८२ रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा सक्षम नेम एजुकेसन प्रा.लिको समन्वयमा रूपन्देही आसपासका क्षेत्रमा विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूको सीप अभिवृद्धिका लागि१६ दिने -९६ घण्टे)...

पुरा पढ्नुहोस