प्रमुख समाचार
प्युठान । प्युठानको प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी मन्दिरमा ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु’ कृति विमोचन गरिएको छ । सोमबार प्युठान झिमरुक गाउँपालिका-६ दहखोला निवासी सष्टा भोजु गिरीद्वारा लिखित ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु’ कृति विमोचन गरिएको हो । स्वर्गद्वारी...
पुरा पढ्नुहोसरुपन्देही , कात्तिक ३। आज यमपञ्चकको दोस्रो दिन, नेपालीहरू देशभर श्रद्धा र उल्लासका साथ कुकुर तिहार र नरक चतुर्दशी मनाइरहेका छन्। वैदिक परम्परा अनुसार कुकुरलाई यमराजको दूत र धर्मराजको द्वारपाल मानिन्छ। आजको दिन कुकुरलाई टीका, माला...
पुरा पढ्नुहोसकपिलवस्तु, कार्तिक २। नेपाल कम्युनिष्ट पार्टी (एमाले) शिवराज नगर कमिटी, चन्द्रौटाले आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम–२०८२ शनिबार दुर्गामन्दिर परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सदस्य...
पुरा पढ्नुहोसरुपन्देही । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार धार्मिक उल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँचदिने यमपञ्चक पर्वको पहिलो दिन काग तिहार मनाउने परम्परा रहँदै आएको छ। वैदिक...
पुरा पढ्नुहोसरुपन्देही , कात्तिक १ । उज्यालो र सौहार्दताको प्रतीक मानिने दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) आजदेखि देशभर विधिवत् रूपमा सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १ः२३ बजेपछि त्रयोदशी तिथि लाग्ने...
पुरा पढ्नुहोसबुटवल । मुग्लिन–नारायणघाट सडकखण्डअन्तर्गत चितवनको गाईघाट क्षेत्रमा आज बिहान एकपछि अर्को गर्दै सात वटा गाडी आपसमा ठोक्किएका छन्। बिहान करिब साढे ७ बजे एक ट्रकले यात्रुबसलाई ठक्कर दिएपछि त्यसपछि पछाडि आएका अन्य सवारीसाधन पनि एक–अर्कामा...
पुरा पढ्नुहोसरुपन्देही । तिहार बिदामा पनि बैंकिङ सेवा निरन्तर गर्न नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थाहरूलाई पत्र पठाउँदै भाइटीकाको दिन बाहेकका अन्य दिनमा...
पुरा पढ्नुहोसरुपन्देही । नेपालले अपराजित रहँदै आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक छनोट प्रतियोगिताको उपाधि जितेको छ। शुक्रबार सम्पन्न अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले समूह चरणदेखि सुपर सिक्ससम्मका सबै खेलमा विजय हासिल...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली सेनाले हालैको जेनजी आन्दोलनका क्रममा अपनाएको कदम ‘आवश्यकताको सिद्धान्त’अनुसार भएको स्पष्ट गरेको छ। शुक्रबार (असोज ३१ गते) युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजङ्ग थापाले आयोजित पत्रकार सम्मेलनमा सेनाले आफ्नो भूमिका कानूनी, संवैधानिक र...
पुरा पढ्नुहोसकाठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेतामाथि अनुसन्धान सुरु गरेको छ । विभागले उनीहरूका बैंक खाता, कम्पनी, लगानी र जग्गाजमिनसम्बन्धी विवरण...
पुरा पढ्नुहोस









