प्रमुख समाचार
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ४ मा अखिल नेपाल महिला सङ्घको वडा समिति गठन गरिएको छ। २०८२ साल पुस १९ गते सम्पन्न तेस्रो वडा भेलाले सो समिति गठन गरेको हो। भेलामा अखिल नेपाल...
पुरा पढ्नुहोसकाठमाडौं — भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको छ। अमेरिकी अधिकारीहरूका अनुसार उनीहरूले आगामी साता म्यानह्याटनस्थित संघीय अदालतमा लागूऔषध तथा हतियार कारोबारसँग सम्बन्धित ‘नार्को–आतङ्कवाद’ षड्यन्त्रको...
पुरा पढ्नुहोसनेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखाको २२औँ वार्षिक साधारणसभा मच्छीमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति प्यूठानका सदस्य रेगम सिंह रसाइलीले व्यानर वाचन गर्दै गर्नुभएको थियो। उहाँले जिल्लाका नौवटा स्थानीय तहमध्ये झिमरुक गाउँपालिकामा...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले भेनेजुयलामाथि अमेरिकी आक्रमणको विरुद्ध आवाज उठाउन विश्वभरिका जनतासित अपिल गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ पुस १९ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो धारणा व्यक्त गरेको हो । संसारकै...
पुरा पढ्नुहोसगोपाल प्रसाद भट्टराई पौष–१९,अर्घाखाँची राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले शुक्रबार सन्धिखर्कमा बिशाल जागरणसभा सम्पन्न गरेको छ । जेनजी पुस्ताको आन्दोलन, यसबाट उत्पन्न परिस्थिति, आसन्न निर्वाचन र राष्ट्रिय राजनितिको निकास र यसमा राजमोको भूमिका सार्वजनिक गर्न राजमोले यो सभा गरेको राष्ट्रिय जनमोर्चा...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल रुपन्देही :रक्तिम सांस्कृतिक आन्दोलनसँग लामो समयदेखि जोडिँदै आएको रक्तिम परिवारका पुराना तथा नयाँ कलाकारहरूको पुनर्मिलन कार्यक्रम रुपन्देहीमा भव्य रूपमा सम्पन्न भएको छ। सांस्कृतिक एकता, देशभक्ति र राष्ट्रिय अस्तित्वको संरक्षणलाई केन्द्रमा राखेर आयोजना...
पुरा पढ्नुहोसझापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएको छ । अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिँदै करिब ३०० मिटर पूर्वतर्फ रहेको घाँसे मैदानमा पुगेको हो । विमानमा ५१ जना यात्रु र ४ जना...
पुरा पढ्नुहोसविराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तोकिएको समयसम्म विद्युत महसुल नबुझाउने उपभोक्तामाथि कडाइ सुरु गरेको छ। चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिसम्म विद्युत महसुल नतिर्ने २४९ जना उपभोक्ताको लाइन काटिएको प्राधिकरणले जनाएको...
पुरा पढ्नुहोससेबक भट्टराई संसदीय व्यवस्था प्रायः लोकतन्त्रको प्रतीकको रूपमा प्रस्तुत गरिन्छ । चुनाव, प्रतिनिधित्व, समानुपातिक प्रणाली—यी सबै कुरा जनताको शक्ति सुनिश्चित गर्ने उपायका रूपमा प्रचार गरिन्छ । तर ऐतिहासिक र सैद्धान्तिक दृष्टिले हेर्दा, संसदीय व्यवस्थाले शोषित...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल १८ पुस , प्रत्येक हप्ता बुटवल बजार सरसफाइ गरिने बुटवल । बुटवल उपमहानगरपालिकाको प्रमुख व्यावसायिक तथा सार्वजनिक क्षेत्र नयाँ बसपार्कबाट आजदेखि नियमित सरसफाइ अभियान सुरु गरिएको छ। सहिद बेपत्ता स्मृति प्रतिष्ठानको आयोजना तथा...
पुरा पढ्नुहोस









